Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

  • Alisha Kshetri
  • May 13, 2022
  • 558

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समाबेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई विस्तृत स्वास्थ्य परीक्षेणमा उतिर्ण भएका उम्मेदवारहरुको लोक सेवा आयोगद्वारा निम्नानुसारको परीक्षा केन्द्रहरुमा मिति २०७९/०२/२२ गतेदेखि मिति २०७९/०२/२४ गतेसम्म लिखित परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण उम्मेदवारहरुको जानकारीको लागि यो सूचना नेपाल प्रहरीद्वारा प्रकाशित गरिएको छ|

साथै लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सम्बन्धित कार्यालयबाट उपलब्द गराइएको प्रवेश-पत्र संगै आफ्नो सक्कली नागरिकताको प्रमाण-पत्र वा नेपाल सरकारबाट जारि भएको फोटो समेत कुनै परिचय-पत्र अनिवार्य रुपमा साथमा लिई परिक्षा शुरु हुनु भन्दा कम्तिमा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुनुपर्ने जानकारीको लागि नेपाल प्रहरीद्वारा सुचित गरिएको छ|

थप विवरणहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 26
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 62
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 54
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA