Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

केहि झुक्याउने जानकारी

  • Pranisha Raya
  • April 17, 2023
  • 458

केहि झुक्याउने जानकारी

केहि झुक्याउने जानकारी
  • सेतो हात्तीको देश → थाईल्याण्ड
  • हजारौँ हात्तीको देश → लाओस
  • खाम्ची भाषा → राउटे
  • खाम्जी भाषा → चेपाङ
  • खरिदार बा → कृष्ण प्रसाद कोइराला
  • खरिदार बाजे → बाबुराम आचार्य
  • इन्द्रजात्राको चलन चलाउने → गुणकाम देव
  • इन्द्रजात्रामा कुमारीको रथ → जय प्रकाश मल्ल
  • उभिएर निदाउने जनवार → घोडा
  • उभिएर निदाउने चरा → सारस
  • जुम्लाका प्रथम राजा → बलिराज
  • दाङका प्रथम राजा → बलिसिंह
  • रातो मछिन्द्रनाथको जात्रा → नरेन्द्रदेव
  • सेतो मछिन्द्रनाथको जात्रा → प्रताप मल्ल
  • राष्ट्रिय जातीय संग्रहालय → किर्तिपुर
  • जनजाति संग्रहालय → पर्यटनवोर्ड भृकुटिमण्डप
  • मकैको खेती कृतिका लेखक → कृष्णलाल अधिकारी
  • मकैको अर्को खेतीका लेखक → उपेन्द्र सुब्बा
  • हरितगृहप्रभावको अवधारणा → जिन फरियर
  • हरितगृह भएको पत्ता लगाउने → अर्थिनस
  • भुगोलका पिता → इराटोस्थेनस
  • आधुनिक भुगोलका पिता → कार्ल रिटर
  • मानव भुगोलका पिता → फ्रेडारिक राजेल
  • गर्भे जर्नेल → बिरजँग कुवर
  • नाति जर्नेल → पशुपति शमशेर राणा
  • सर्वप्रथम महाराजधिराज पद → अँशुवर्मा
  • सर्वप्रथम विरविक्रम पद → गिर्वाणयुद्धविक्रम शाह
  • मुनामदनका लेखक → लक्ष्मिप्रसाद देवकोटा
  • मुना र मदनका लेखक → जानकी प्रसाद रिमाल
  • नेपालका गान्धी → तुलसिमेहर श्रेष्ठ
  • अमेरिका का गान्धी → मार्थिन लुथर किङ
  • उत्तरीश्रुवमा पुग्ने पहिलो नेपाली → बासुदेव ढकाल
  • दक्षिणीध्रुवमा पुग्ने पहिलो नेपाली → रविन्द्र बस्नेत
  • जनकवी केशरी → धर्मराज थापा
  • कवि केशरी → चित्तधर हृदय
  • वर्षमा २ पटक बजेट पेस गर्ने देश → फ्रान्स
  • २ छुट्टाटुट्टै बजेट पेस गर्ने देश → भारत
  • नेपाली भाषाको पहिलो पत्रिका → गौरखा भारत जीवन
  • नेपालबाट प्रकाशित पहिलो → सुधासागर
  • नेपालको पहिलो दैनिक पत्रिका → आवाज
  • ग्रेट भिक्टोरिया मरुभूमि → अष्ट्रेलिया
  • भिक्टोरिया ताल → अफ्रिका
  • मोति/ज्योतिको टापु → बहराइन
  • ल्वाङको टापु → जन्जिबार
  • संसारकव एक्लो टापु → ट्रिनिनाड डेकुन्ना
  • शान्त प्रातकालको देश → कोरिया
  • शान्त वातावरणको शहर → भेनिस
  • गुलावी शहर → जयपुर, भारत
  • फुलको शहर → फ्लोसेन्स, इटाली
  • इङ्गल्याण्डको बगैँचा → केन्ट
  • भारतको बगैँचा → बैंगलोर
  • बढी वन भएको प्रदेश → कर्णाली
  • बढी संरक्षित वन भएको प्रदेश → गण्डकी
  • साईकलको जिल्ला → चितवन
  • ‘साईकलको शहर → धरान/जवलपुर (भारत)
  • साईकलको देश → चिन
  • मोटरसाईकलको शहर → डेट्रायट अमेरिका
  • पूर्वको भेनिस → कोचिन भारत
  • उत्तरको भेनिस → स्टकहोम स्वीडेन
  • उत्तरको देश → आईसल्याण्ड
  • उत्तरको राजधानी → रैकिजाभिच, न्युजल्याण्ड
  • उत्तरको शहर → नाईल्सन, नर्वे
  • नेपाल नामक गाउँ → जापानमा
  • गोरखा नामक गाउँ → फ्रान्समा
  • पूर्वको ग्रेट ब्रिटेन → जापान
  • दक्षिणको ग्रेट ब्रिटेन → न्युजल्याण्ड
  • पूर्वराप्तीको पुरानो नाम → दुधमती
  • पश्चिमराप्तीको पुरानो नाम → अचिरावती
  • नेपालको उच्चस्थानको मन्दिर → मुक्तिनाथ
  • उच्चस्थानको गुम्बा → स्याङबोचे (विमानस्थल पनि)
  • गजुर नभएको मन्दिर → अशोक विनायक
  • धेरै गजुर भएको मन्दिर → पाटनको कृष्ण मन्दिर (२१)
  • मन्दिरै मन्दिरको शहर → काठमाण्डौ
  • स्वर्ण मन्दिरहरुको शहर → समृतसर, भारत
  • सात टापुको नगर → मुम्बई (सपनाको शहर)
  • सात पहाडको शहर → रोम (सदावहार शहर)
  • दुधकोशीको पुरानो नाम → भद्रावती
  • भौचाखुशीको पुरानो नाम → भद्रमती
  • तीनतिरबाट नदीले सिमाना छुट्याएको → ओखलढुंगा
  • ९०% भन्दा बढी नदीले सिमाना छुट्याएको → कैलाली
  • सबैभन्दा ठुलो मन्दिर → जानकी मन्दिर
  • सबैभन्दा ठुलो काठको मन्दिर → काठमण्डप
  • युरोपको विरामी → टर्की
  • एसियाको विरामी → फिलिपिन्स
  • युरोपको कारखाना → बेल्जियम
  • युरोपको खेलमैदान → स्वीट्जरल्याण्ड (राष्ट्रिय गान नभएको)
  • युरोपको कल्की → बेल्जियम
  • दुर्योदयको देश → जापान
  • सूर्योस्तको देश → ब्रिटेन
  • मध्यरातमा सूर्योदय हुने देश → नर्वे
  • चीनर कोरिया बीचको सागर → Yellow Sea
  • अफ्रिका र एसिया बीचको सागर → Red Sea
  • हिन्द र आन्द्र महासागर बीचको सागर → Black Sea
  • रुसमा रहेको सागर → White Sea

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 113
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 64
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA