Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

United Nations: परिचय

  • Prija Shrestha
  • April 21, 2023
  • 435

United Nations: परिचय

United Nations: परिचय

राष्ट संघ (League of Nations) :

  • स्थापना मिति :- १० जनवरी, १९२०
  • विघटन मितिः- २० अप्रिल, १९४६
  • प्रधान कार्यालय :- जेनेभा , स्वीट्जरल्याण्ड
  • संलग्नताका क्षेत्रहरु :- निशस्त्रीकरण,. सामूहिक सुरक्षा, अन्तर्राष्ट्रिय मध्यस्थता
  • प्रथम महासचिव:- सन्‌ १९२०-१९३३, एरिक ड्रुमोन्ड
  • प्रथम विश्व युद्धका विजयी राष्ट्र फ्रान्स, बेलायत, इटाली र जापान कार्यकारी परिषद्का स्थायी सदस्यहरु थिए।

संयुक्त राष्ट संघ (UNO):

  • स्थापना मिति :- २४ अक्टोबर, १९४५
  • वडापत्रमा हस्ताक्षर :-२६ जुन १९४५
  • वडापत्र धारा सङ्ख्या :- १११ वटा
  • प्रधान कार्यालय :- न्युयोर्क , अमेरिका (१४ अक्टोबर, १९५२ मावार्षिक सत्रको सुरूमा न्यूयोर्क शहरमा संयुक्त राष्ट्र संघको स्थायी प्रधान कार्यालय सारिएको थियो । )
  • प्रथम महासचिवः- सन्‌ १९४६-१९५३, ट्रिग्वे हलवदान ली
  • प्रथम बैठक :- १० जनवरी , १९४६
  • जम्मा सदस्यता :- १९३ देश
  • स्थायी सदस्य राष्ट्रहरु :- बेलायत , संयुक्त राज्य अमेरिका , फ्रान्स ,रसिया,चीन
  • पहिलो नेपाली प्रतिनिधीमण्डलको नेता :- चुडाप्रसाद शर्मा
  • नेपालले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गन्यो ।
  • नेपाल सन्‌ १९६९-७० र १९८८-८९ गरी दुई पटक सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो ।
  • हालसम्म जम्मा १३ जना व्यक्तिहरुले संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि भई कार्य गरिसकेका छन्‌।
  • गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन्‌ १९८३ मा ‘विश्व शान्ति वर्ष’ समेत मनाएको थियो।

संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्ग:

  • महासभा
  • सुरक्षा परिषद
  • आर्थिक तथा सामाजिक परिषद्‌
  • जिम्माजमानी परिषद (वर्तमानमा यो संस्था निस्क्रिय छ ।)
  • अन्तराष्ट्रिय न्यायालय
  • सचिवालय

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA