Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको चार दिशाका सिमानाहरू

  • Prija Shrestha
  • April 21, 2023
  • 785

नेपालको चार दिशाका सिमानाहरू

नेपालको चार दिशाका सिमानाहरू
  • पूर्वमा :भारतको पश्चिम बङ्गाल र सिक्किम राज्य,
  • पश्चिममा : भारतको उत्तराखण्ड राज्य
  • उत्तर : चीनको स्वशासित क्षेत्र तिब्वत
  • दक्षिणमा : भारत विहार र उत्तर प्रदेश राज्य (भारतको सीमाना : विउ उ बसि जसमा दक्षिण,पश्चिम र पूर्व) (उ.ति.विउ.बसि)
  • नेपाल र बंगलादेशबीचको सिमाना ‘चिकेननेक’ भन्ने स्थान हो।
  • नेपालको प्रमाणिक समय कुन हिमाललाई आधारमानि निर्धारण गरिएको छ ? गौरीशंकर हिमाल
  • गौरीशंकर हिमाललाई पाथीभरा हिमाल पनि भनिन्छ।
  • गौरीशंकर हिमालको उचाइ ७,१३४ मिटर रहेको छ।
  • गौरीशंकर हिमाल कहाँ पर्दछ ? वागमती प्रदेशको दोलखा जिल्लामा
  • गौरोशंकर हिमालको कुन देशान्तर रेखालाई आधारमानि नेपालको प्रमाणिक समय निर्धारण गरिएकोछ ? ८६ डिग्री १४ मिनेट पूर्वी देशान्तरलाई
  • नेपालको समय ग्रोनवीच मानक समयभन्दा कति
  • छिटो छ ? ५ घण्टा ४५ मिनेट छिटो
  • नेपालको प्रमाणिक समय कहिलेदेखि लागू गरिएको हो ? वि.सं. २०४२ साल वैशाख १ गतेदेखि
  • नेपालको संविधानको घारा ४ मा राज्य सम्बन्धित व्यवस्था र घारा २८५ नेपालको राजधानी
  • काठमाडौं भनी उल्लेख गरिएको छ। वि.सं. १८२६चैत्र १० गते पृथ्वीनारायण शाहले घोषणा गरेका थिए।
  • नेपालको तेस्रो नजिकको देश बङ्गलादेश हो जुन २७ किलोमिटर टाढा रहेको छ । नेपाल र
  • भुटानबौचको दूरी ३२ किलोमिटर रहेको छ।
  • नेपाल सार्कमा जनसंख्याको हिसाबले पाँचौँ ठूलोर क्षेत्रफलमा चौथो ठूलो रहेको छ।
  • नेपालको भारतसँग १६९० (हजुरबुवा १६ वर्षको ‘उमेरमा ९० सालमा भारत जानुभएको) किलोमिटर र चीनसँग १२३६ (१+२+३=६) किलोमिटर गरी ‘कुल २९२६ किलोमिटर अन्तराष्ट्रिय सिमाना रहेको छ।
  • नेपालका २ वटा जिल्ला (ताप्लेजुङ र दाचुँला) ले ‘चौन र भारत दुवैलाई, १३ वटा जिल्लाले चीनलाई मात्र, २५ वटा जिल्लाले भारतलाई मात्र र ३७ वटा जिल्लाले दुवै मुलुकको सीमाना छुदैँनन्‌ ।
  • सम्झने तरिक
    • चीनसँग मात्र सिमाना जोडिएका जिल्लाहरु:१२ * १+१ =१३ वटा
    • भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरु:१२ * २+१ =२५ वटा
    • कुनै देशसँग सिमाना नजोडिएका जिल्लाहरु:१२ *३+१ = ३७ वटा
  • नेपालको सबैभन्दा होचो भू-भाग झापाको केचनाकललाई मानिन्छ । यसको उचाइ ५८ मिटर रहेको छ भने धनुषाको मुसहरनियाको उचाइ ५९ मिटर रहेको छ।
  • विश्व मानचित्रमा नेपालललाई सगरमाथाको देश,गौतम बुद्धको जन्मस्थल, तेस्रो धरुवको देश तथा विशिष्ट झण्डाको देशको रुपमा समेत चिनिन्छ ।
  • नेपालका 5 प्रदेश मध्ये कर्णाली प्रदेशले चौनलाई मात्र र मधेश र लुम्बिनीले भारतलाई मात्र छोएका छन्‌ भने बाँको ४ प्रदेशले चीन र भारत दुवैलाई छोएका छन्‌।
  • नेपालको उत्तरी सिमाना हिमालय पर्वत, दक्षिणको सिमाना दशगजा क्षेत्र, पूर्वको सिमाना मेची नदीर पश्चिमको सिमाना महाकाली नदी पर्दछ ।नेपालको दक्षिणको सिमानामा नेपाल र भारतबीच १० गजा चौडा जमिन खाली राखी सीमास्तम्भ गाडिएको छ जसलाई दशगजा भनिन्छ । दशगजाले नेपाललाई भारतको उत्तरप्रदेश र विहार राज्यबाटछुदयाएको छ ।दशगजा क्षेत्र लाई No man Lines क्षेत्र पनि भनिन्छ ।
  • नेपाल र इष्ट इण्डिया कम्पनीबीच सन्‌ १५१६ मार्च ४ मा भएको सुगौली सन्धि ताका नेपाल र भारतबीचमा ८९४ वटा जंगे पिलरहरु निर्माण गरिएको थिए ।
  • नेपाल क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो देश रसिया भन्दा ११६ गुणा सानो रहेको छ।
  • सार्कको दोस्रो ठूलो देश पाकिस्तान नेपाल भन्दा करिब ५ गुणा ठूलो रहेको छ।
  • नेपालले विश्वको कुल जनसंख्याको ०.३७ प्रतिशत ओगदछ।
  • नेपाल विश्वका भूपरिवेष्ठित राष्ट्रहरुमा क्षेत्रफलमा २१ औँ र जनसंख्यामा ५ औँ मा पर्दछ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 112
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 115
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 105
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 65
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA