Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)

  • Prija Shrestha
  • April 23, 2023
  • 489

कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)

कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)
  • अन्तरप्रदेश परिषदको अध्यक्ष को रहने व्यवस्था छ? प्रधानमन्ली
  • वैदेशिक क्रण प्राप्त गर्ने अधिकार कसलाइ रहन्छ? सङ्किय सरकार (नेपाल सरकार)
  • जिल्लास्तरिय अनुगमन मल्यान्कन समितिको सन्योजकमा को रहने व्यबस्था छ? प्रमुख जिल्ला अधिकारी
  • Scientific Management Theoryको प्रतिपादक को हुन ? एफ डब्लु टेलर (F.W Taylor)
  • १२औओ राष्ट्रीय जनगणना २०७८ अनुसार शहरी क्षेत्रको जनसँख्या कति प्रतिशत रहेको छ ? ६६.१७%
  • पहिलो जलवायु परिवर्तन सम्वन्धी सम्मेलन (COP-1) कहाँ,भएको थियो? वेर्लिन (जर्मनी)
  • प्रतिनिधिसभामा निर्वाचित पहिलो महिला को थिइन ? द्वारिका देवि ठकुरानी (डडेलधुरा)
  • महिलाको हकको व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ? धारा ३८
  • राष्ट्रियसभामा निर्वाचित सदस्य संख्या कतिहुनेव्यवस्था छ?धारा ५६
  • संविधानको धारा कतिमा प्रदेश सन्चितक्कोषकी व्यबस्था गरेको छ ? धारा २०४
  • नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भएको थियो ? २०६३ माघ १
  • राज्यको निर्देशक सिद्धान्त, निति र दायित्वको व्यबस्था भएको नेपालको पहिलो सम्बिधान कुन्‌ हो? नेपालको अन्तरिम शासनू विधान २००७
  • विश्व बिध्यालय अनुदान आयोगको स्थापना कहिले भएको हो ? २०५०/८/७
  • कर्मचारी हाजिरी कति बर्षमा धुल्याइन्छ ? ५ वर्ष
  • कर्णाली प्रदेशको प्रथम पन्च वर्षिय योजनाले साक्षरता दर कति पुर्याउने लक्ष्य लिएको छ? ९५%
  • दिगो शहर/बस्ती विकास दिगो विकासको कतिऔँ लक्ष्य हो? लक्ष्य ११
  • वातावण सम्बन्धी लक्ष्य दिगो विकासको कति नम्बर लक्ष्पमा रहेको छ? लक्ष्य ६
  • जैविक तत्व तलका मध्य कुन हो? क)पानी ख)हावा ग)माटो घ) लेउ
  • माकुरा कुन फाइलममा पर्दछ ? आर्थोपोडा
  • तलका मध्य ढाड नभएको जिब कुन हो? पोरिफेरा
  • सुलिगढ झरना कहाँ पर्दछ ? डोल्पा
  • कर्णाली प्रदेशमा पर्ने चिन सङ्गको नाका देहाय मध्पक्कुन हो? नाम्जाला
  • कर्णाली पुलको डिजाइनर को हुन? स्टेनम्यान
  • गाउपालिका र नगरपालिकामा हुने वडाको सँन्ख्या कुन कानुन बमोजिम निर्धारण गरिन्छ? सङ्घीय कानुन बमोजिम
  • भेरी बबई डाइभर्सनको बिद्द्ध्युत उत्पाँदने क्षमताःक्कति मेगावाट रहेको छ ? ४६.८ मेगावाट
  • Treasury Single Account(TSA) system सर्वप्रथम नेपालका कुन कुन जिल्लामा लागु गरिएको थियो? ललितपुर र भक्तपुर
  • कर्णाली प्रदेशको कतिवटा जिल्लाले चिन सङ्ग सिमाना जोडेका छन्‌ ? ३ वटा (डोल्पा, मुगु र हुम्ला)
  • कर्णालीप्रदेशमा केतिवटा नगरपालिका रहेका छन्‌? २५ वटा
  • ताल्चा विमानस्थलकहाँ पर्दछ ? मुगु
  • व्यक्तिगत घटना दर्ताको सुरुवात कहिले बाट भयो ? – २०३४/०१/०१
  • प्राकृतिक रुपमा निर्मित ताल कुन होइन ? इन्द्रसरोवर (मकवानपुर)
  • सबैभन्दा पश्चिममा पर्ने सप्तकोशीको सहायक नदि कुन हो? इन्द्रावती
  • स्थानीय सरकार संचालन ऐन बमोजिम हिमाली जिल्ला कतिवटा रहेका छन्‌? २१ वटा (म्याग्दी थपिए पश्चात)
  • बलभद्र कुवरको मृत्सु कहा भएको थियो? अफगानिस्तान
  • पृथ्वीको आयु प्रायः कसरी अनुमान गरिन्छ? चट्टान र जिवाशेषको अध्ययन
  • नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ? बालाजु औद्योगिक क्षेत्र
  • निजामती कर्मचारी लाई प्रसुती स्याहार बिदा कति दिन दिने प्रावधान छ? १५ दिन
  • कर्णाली प्रदेशमा कुल खेतियोग्य जमिन कति प्रतिश रहेको छ? १३.२ प्रतिशत
  • पत्थरको लागी प्रसिद्ध जिल्ला कुन हो? जाजरकोट
  • इमेल भनेको के हो? विद्धयुतिय माध्यम बाट पठाइने सुचना र सन्देश
  • वालविवाह भनेर कति वर्ष उमेर मुनिको विवाहलाइ मानिन्छ? २० वर्ष भन्दा कम
  • प्रश्नपत्रको गोपनियता भङ्ग गर्नेलाइ कति सजायको व्यवस्था गरिएको छ? ३ महिना देखी १ वर्ष सम्मको कैद र ५ देखी १० हजार सम्मको जरिवाना
  • दिइएका मध्य शुसासनको तत्वमा कुन पर्दैन? इच्छा शक्ति
  • बहुउद्धेशिप सहकारीका लागी आबश्यक पर्ने न्युनतम आवश्यक सन्ख्या:कम्तिमा ३० जना
  • जिन बैकको स्थापना कहिले भएको थियो? २०६७ आश्चिन २१
  • अक्षारन्क पुस्तक वितरण गर्ने राणा प्रधानमन्ती को हुन्‌? देव शमशेर
  • आफ्नो स्रोत र साधनको उपलब्धताकी आधोरमा कम्प्युटरिकृत सुचना प्रविधिलाइ व्यवहारमा ल्याउने सम्बन्धमा बनेको कानुन कुन/हो सुचनाको हक सम्बन्धि ऐन २०६४
  • बैक नगदी कितावमा कति महल रहेका छन्‌? १६ वटा
  • नगद रसिद म. ले. प. फारम कति ढाचामा तयार पारिन्छ? १०१
  • म. ले.प. फा. न. ५११ मा कुन फारमको ब्यब्स्था गरिएको छ? डोर हाजिरी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 61
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1551
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 54
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 113
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA