Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु

  • Bijeta Kunwar
  • April 27, 2023
  • 465

व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु

व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु

व्यवस्थापन सुचना प्रणालीको परिचय

व्यवस्थापन भनेको वास्तवमा निर्णय निर्माण हो । निर्णय सुचना तघा तथ्यांकमा आधारित हन्छ। त्यसैले मेरुदण्ड र मष्तिस्क दुवै सूचना नै ह्यो। MIS आवश्यक सूचना तधा तव्यांकको संकलन, प॒शोधन र भण्डार गर्ने व्यबस्थित संयन्त्र हो।MIS त्यस्तो सूचना व्यवस्थापन विधि ह्वो जसले व्यवस्थापकलाई आवश्यक सूचना प्रदान
गर्दछ । MIS System Approach (Input, Process, Output) मा आधारित हन्छ ।

व्यवस्थापन सुचना प्रणाली

  • सूचना संकलन (Collection of data)
  • सूचना सञ्चय (Storage of data)
  • सुचना विश्लेषण (Analysis of data)
  • उपलब्धि (Output/Use of data)

व्यवस्थापन सुचना प्रणालीको महत्त्वहरु

  • सूचनाहरू सजिलै पाप्त गर्न
  • छरिएका सूचनालाई एकीकृत गर्न
  • सुचनाको नि्वाँध प॒वाहको सुनिश्चित गर्न
  • सूचना पप्तिमा मिव्ययीता कायम गर्न
  • शीघ निर्णयका लागि
  • Institutional Memory कायम गर्न
  • यघार्धपरक योजना तघा कार्यक्रम तर्जुमा गर्न
  • द्वन्द्व र बिबाद समाधन गर्न मद्दत गर्दछ

MIS का अपवादहरू

  • ज्यादै खर्चिलो र समय लाग्ने
  • संकलित सूचना र गलत भएमा गलत नतिजा आउन सक्छ
  • अत्याधिक सूचना भएमा विश्लेषण गर्न गाह्रो
  • गोपनियताको प॒भाव पर्न सक्दछ
  • सुचना व्यवस्थापन Top Management मा सीमित हुन सक्दछ
  • नेतृत्वमा गलत व्यक्ति भएमा MIS को महत्त्व रहँदैन
  • सूचना संकलन र विश्लेषणमा बिज्ञ व्यक्ति चाहिन्छ

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 72
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1571
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 67
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 115
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA