Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

साराँशमा म्याग्नाकार्टा

  • Bijeta Kunwar
  • May 03, 2023
  • 1188

साराँशमा म्याग्नाकार्टा

साराँशमा म्याग्नाकार्टा
  • म्यामाकार्टालाई मानव अधिकारको पहिलो लिखित दस्तावेज मानिन्छ।
  • म्यालाकार्टालाई बेलायतको सवैधानिक ईतिहासमा स्वतन्त्रताको प्रथम बडापत्र (First Great Charter) मानिन्छ ।
  • म्यामाकार्टा (Magna Carta) ग्रीक सभ्यताको प्रभाव हो।
  • बेलायतका राजा जोन द्वितीयले स्वतन्त्रताको महान अधिकार पत्रमा सन १२१५ जुन १५ मा हस्ताक्षर गरेका थिए ।
  • राजा जोन अप्रिल ६ सन्‌ ११९९ मा राजगद्दीमा बसेका थिए भने उनको निधन सन्‌ १२१६ अक्टोबर १८ मा भएको
    थियो । त्यतिबेला बेलायतका धर्मगुरु पोप इन्नोसेन्ट तृतीय थिए।
  • हेनरी तृतीय १२१६ मा राजा भएको थियो ।
  • म्यालाकार्टामा हेनरी तृतीयले संशोधन र पूर्णता प्रदान गरेका थिए ।
  • लण्डनबाट १९ माइल टाढा रेनिमेड भन्ने स्थानमा म्याग्नाकार्टामा हस्ताक्षर भएको थियो ।
  • म्यामाकार्टाले बेलायतका राजा र जनताबीच सम्बन्ध र अधिक्रारलाई निर्धारित गरेको धियो |
  • म्यालाकार्टाले कानुनको शासन, संसाद्यक प्रभुत्व र न्यायिक निष्पक्षताको जग बसालेको थियो ।
  • म्यागाकार्टाले सम्पत्तिको अधिकारलाई आत्मासाथ गर्दै अनुचित कर (Unjust Taxation) लाई नियन्त्रण गरेको थियो ।
  • म्यामाकार्टामा अनुसुची बाहेक ६३ धाराहरु रहेका छन्‌ ।
  • म्याग्नाकार्टाको दफा १ मा चर्च स्वयत्ततासम्बन्धी वर्णन गरिएको छ ।
  • म्याम्माकार्टाको दफा २८,३०.र ३१ वैयक्तिक सम्पत्तिको प्रत्याभूति गरेको छ ।
  • म्यामाकार्टाको दफा ३८,३९ र ४० मा व्याक्तिगत स्वतन्त्रता र अधिकार वर्णन गरिएको छ ।
  • म्याम्नाकार्टाको दफा ३९ ले कानुनको उचित प्रक्रियाको सिद्धान्तलाई स्थापित गरेको पाईन्छ ।
  • म्यामाकार्टाको जारी पश्चात्‌ प्रचलनमा आएको असाधारण क्षेत्राधिकार रिटलाई बन्दीप्रत्यक्षीकरण भनिन्छ ।
  • हालम्यालाकार्टाका ४ वटा प्रति सुरक्षित छन्‌ ।

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 21
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 14
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 76
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 94
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA