Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स प्रशासन, सहायक चौथो परीक्षा (सामान्यज्ञान विशेष) २०८० माघ ६

  • Susmita Shrestha
  • January 27, 2024
  • 619

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स प्रशासन, सहायक चौथो परीक्षा (सामान्यज्ञान विशेष) २०८० माघ ६

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स प्रशासन, सहायक चौथो परीक्षा (सामान्यज्ञान विशेष) २०८० माघ ६
निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो? सोलुखोला (दुधकोशी)
वाणिज्य बैंकको कार्य अर्न्तगत तलकामध्ये कुन पर्दैन्‌ ?

विकल्पहरू :

क)    निक्षेप स्वीकार गर्ने

ख)    सम्पूर्ण वित्तीय गतिविधिलाई नियन्त्रण र परिचालन

ग)     जमानतजारी गर्ने

घ)     कर्जा प्रवाह गर्ने

सम्पूर्ण वित्तीय गतिविधिला नियन्त्रण र परिचालन

 

नेपालमा हाल कति वटा संरक्षण क्षेत्रहरु रहेका छन्‌ ? ६वटा
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन Cop-28 कहिले भएको थियो? १४-२६ मंसिर, २०८०
नेपालमा वातावरण संरक्षण नीति सम्बन्धी व्यवस्था कुन योजनाबाट शुरु गरिएको हो? छैटौँ
निम्न मध्ये तारबाजा कुन होइन्‌ ?

विकल्पहरु:

क) विणा  ख) सितार  ग) कर्नाल घ)सारङ्गी

कर्नाल
उपत्यकाका चार विनायकमा देहायका मध्ये कुन पर्दैन्‌ ?

(उपत्यकाका चार विनायक अन्तगत- सूर्याविनायक. जलविनायक, अशोक विनायक, चन्द्रविनायक पर्दछन्‌)

सिद्धिविनायक
भारोपेली भाषा परिवार अर्न्तगत तलका मध्ये कुन भाषा पर्दछ?

(भारोपेली भाषा परिवार अर्न्तगतका भाषाहरुमा : नेपाली, मैथली, मिथिला, अवधि, संस्कृत, थारु, बोटे, माझी, राजवंशी, कुमाल, ताजपुरीया लगायतका भाषाहरु पर्दछन्‌ ।)

भोजपुरी
भिटामिन सी को कमिले तलका मध्ये कुन रोग लाग्दछ ? स्कर्भी
मानसिक विश्लेषण र सपना विश्लेषणको सँग सम्बन्धित छन्‌ ? सिग्मण्ड फ्रायड
वंशाणु के बाट बनेको हुन्छ ? DNA
राष्ट्रिय जनगणना, २०७८ अनुसार कुल जनसंख्याको कति प्रतिशत महिलाको जनसंख्या रहेको छ?

(बोधार्थ : अन्तिम राष्ट्रिय जनगणना, २०७८ को संक्षिप्त नतिजाले महिला ५१.०२ प्रतिशत राखेको छ।)

५१. १३ प्रतिशत
राष्ट्रिय जनगणना, २०७८ बारे सही विकल्प चयन गर्नुहोस्‌ ।

क) २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या मानिएको छ।

ख) सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका बैजनाथ गाउँपालिका

(सबैभन्दा बढी जनसख्या भएको गाउँपालिका बैजनाथ गाउँपालिका हो कम जनसंख्या भएको गाउँपालिका नार्पा गाउँपालिका; मनाङ (३९६ जना) हो।)

उत्तर: क मात्र सही
अर्न्तराष्ट्रिय आप्रवासी दिवस कहिले मनाइन्छ ? डिसेम्बर १८
महिलाहरुको बसाइसराई हुने प्रमुख कारण तलका मध्ये कुन हो ? विवाह
बिमस्टेकका महासचिवको कार्यकाल कति अवधिको हुन्छ ? ३ वर्ष
संयुक्त राष्ट्रसंघको झण्डामा प्रतिकको रुपमा रहेको जैतुनको रुखको अर्थ के हो? शान्ति
ASEAN को प्रथम शिखर सम्मेलन कहाँ भएको थियो? बाली, इण्डोनेसिया (१९७६ फ्रेबुअरी २३-२४)
देहायका मध्ये कुन सार्क शिखर सम्मेलन सर्वप्रथम नेपालमा आयोजना भएको हो?

(नोट : हालसम्म नेपालमा तेस्रो, एघारौं र अठारौं सम्मेलन सार्क शिखर सम्मेलन भएका छन्‌।)

तेस्रो
राष्ट्रिय कर दिवस कहिले मनाइन्छ? मंसिर१
विश्वव्यापि भोकमरी सूचकांक (GHI-2023) अनुसार नेपाल कति औं स्थानमा रहेको छ? ६९औं
सरकारले जारी गरेको राष्ट्रिय जनशक्ति, २०८० अनुसार वि.सं. २०९० सम्ममा सेवा क्षेत्रमा करिब कति जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ? ८४,१३,८९८
रुकुम जिल्ला अदालतले नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको सम्बन्धमा २४ जनालाई जन्मकैदको फैसला कहिले सुनाएको हो? वि.सं. २०८० मंसिर १९
राणाकालमा मुन्सिखाना अड्डाले के काम गर्दथ्यो ? परराष्ट्र मामिला सम्बन्धी कार्य
च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ? दोलखा (नेपाल परिचय, २०८० बमोजिम उचाई : ४५८० मिटर)
गण्डकी नदीको सबैभन्दा सानो सहायक नदी कुन हो?

(गण्डकी नदीका सहायक नदीहरु: त्रिबुद ममासेका)

दरौँदी
‘धनकुटे महाराज’ भनेर कसलाई चिनिन्छ? देवशमशेर
हेमन्त ऋतु कुन-कुन महिनामा पर्दछ? मंसिर र पुस
लार्के भञ्ज्याङ कुन जिल्लामा पर्दछ? गोरखा
‘गुठी व्यवस्थापन’ कुन तहको सरकारको अधिकार क्षेत्र अर्न्तगत पर्दछ ? प्रदेशको अधिकारको सूची  (अनुसूची-६)
नेपालको संविधानको धारा २५ मा के को व्यवस्था गरिएको छ ? सम्पत्तिको हक
चालु आवधिक योजनाको अन्तिम आर्थिक वर्ष कुन हो ? आ.व. २०८०/०८१
पन्ध्रौं आवधिक योजनाको राष्ट्रिय रणनीति तलका मध्ये कुन होइन्‌ ?

विकल्पहरु:

क) उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने

ख) तिब्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने

ग) पूजी निर्माण गरी तिब्र विकास गर्ने

ख) सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने

पूँजी निर्माण गरी तिब्र विकास गर्ने
पन्ध्रौ आवधिक योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति अमेरिकी डलर पुग्याउने लक्ष्य राखिएको छ ? $ 1595
नेपालमा उद्योग दिवस कहिले मनाइन्छ ? मंसिर ९

 

Categories

  • Current Affairs 725
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 54
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 61
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 46
Benefits of Public Environmental Services: Topical Q&A (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

सार्वजनिक वातावरणीय सेवाका लाभ : विषयगत प्रश्नोत्तर

  • Jul 29, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ साउन २०८३, बुधबार)

  • Jul 29, 2026
  • 20
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA