Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मधेश प्रदेश, अप्राविधिक पाँचौं तह -२०८० माघ १७

  • Prija Shrestha
  • February 01, 2024
  • 697

मधेश प्रदेश, अप्राविधिक पाँचौं तह -२०८० माघ १७

मधेश प्रदेश, अप्राविधिक पाँचौं तह -२०८० माघ १७

१. दिगो विकासको अवधारणा कुन दशक देखि शुरु भएको थियो?
-> सन्‌ १९८०
विकल्पहरु: A)१९६० B) १९७० C)१९८० D)१९९०

  •  दिगो विकास शन्दको प्रयोग गर्ने व्यक्ति : बार्बरा वार्ड (बेलायत)
  • सन्‌ १९८३ मा गठित ढुटल्याण्ड आयोगले सन्‌ १९८७ मा एउग प्रतिवेदन बुझाएको जसको नाग “हाम्रो साफा भविष्य”
  • नेपालमा दिगो विकासलाई आठौँ योजनाबाट समावेश गरिएको ।

२. वि.सं. २०७७ को मदन पुरस्कार कसले प्राप्त गरेका थिए ?
-> भगिराज इङ्नाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज)

  •  मदन पुरस्कार २०७९ को विजेता : विवेक ओझा (कृति : ऐठन)
  •  मदन पुरस्कार- २०७८ को विजेता : डा. नवराज लम्साल (कृति : अग्नी)

३. फिफा विश्वकप कति कति वर्षमा सञ्चालन हुन्छ ?
-> ४/४
हालसम्म फिफा विश्वकप फुटबलको २२ संस्करण भएका छन्‌ ।

४. सार्कको राजधानी कहाँ अवस्थित छ ?
-> काठमाण्डौं, नेपाल

५. २०७५ को जनगणना अनुसार नेपालको जनसंख्या कति हो ?
-> २,९१,६४,५७८
राष्ट्रिय जनगणना, २०७८ को संक्षिप्त नतिजा :

  • जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
  • जनघनत्व : १९८ जना प्रतिवर्ग किलोमिटर
  • परिवार संख्या : ६६,६६,९३७
  • परिवारका औसत आकार : ४.३७ जना
  • जातजाति : १४२
  • मातृभाषा : १२४
  • धर्म :१०

६. चेरापुञ्जी भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?
-> कास्कीको लुम्ले

  • लुम्लेपछि धेरै पानी पर्ने संखुवासभा हो।
  • नेपालको सबैभन्दा कम पानी पर्ने एस्ताङ ल्होगन्थाङ हो

७. गायत्री मन्त्र कुन वेदमा वर्णन गरिएको छ ?
->  ऋग्वेद
गायत्री मन्त्रको वर्णन ऋग्वेदको तेग्रो पण्डलमा गरिएको छ।

८. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
-> पृथ्वी
पृथ्वीका अन्य उपनाम : Blue Marble, Home of Man, Water Planet

९. लिच्छविकालमा जिल्लालाई के भनिन्थ्यो ?
-> विषय
लिच्छविकालिव अन्य प्रशायविक इकाइ
ग्राम: सानो गाउँ, कोत: किल्ला, तल : विकसित गाउँ, दंग: व्यापारिक केन्द्

१०. भारतबाट चीन जाँदा न्युनतम नेपालको कति जिल्ला छुनुपर्दछ ?
-> २ वटा

  • गोरखा र धादिङ चितवन जिल्लासँग जोडिएका छन्‌ भने चितवन भारतसँग जोडिएको छ।
  • यसरी भारतबाट दुई जिल्लामात्र छोएर चीन जाँदा चितवन र धादिङ वा चितवन र गोरखाको बाटो भएर जान यकिन्छ।

११. अमेरिकाको स्वतन्त्रता संग्रामको घोषणापत्र कसले लेखका हुन्‌ ?
-> थोमस जेफर्सन

१२ प्रकृतिको कुचिकार भनेर कुन पंक्षिलाई चिनिन्छ ?
-> गिद्ध (मरेको सिनो खाएर प्रकृतिलाई स्वच्छता कायम गर्ने हुँदा)

  • गिद्ध प्रजनन केन्द्र? कसए चितवन
  • नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन्‌ । (जसमध्ये ६ प्रजातिका रेथाने २ प्रजातिका Seasonal Migration, १ प्रजातिका गिद्ध बसाइँयराईको क्रममा नेपालको बाटो
    प्रयोग गर्ने)

१३. सिद्ध पोखरी कुन जिल्लामा पर्दछ ?
-> भक्तपुर
यो मानव निर्मित पोखरी हो। जसलाई १४ औँ शताब्दी तिर यक्ष मल्लले निर्माण गर्न लगाएका थिए।

१४. राणाकालमा जिल्ला स्तरीय प्रशासनिक निकायलाई के भनिन्थ्यो ?
-> गोश्वारा अड्डा
हालको जिल्ला प्रशासन कार्यालय जस्तो राणाकालमा गोखारा अड्डा हुन्थ्यो।

१५. समप्तगण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो ?
-> कालीगण्डकी (सानो : दरौदी)
नोट: धेरैजसो साथीहरु सप्तगण्डकी को सानो नदीमा कन्फ्युज भएको पाइन्छ तर नेपाल परिचयु २०८० ले स्पष्ट पारेको हुँदा यानो नदी दरौदी नै हो।

१६. मरुभूमि र महादेश बीच जोडा मिलाउनुहोस्‌ ।
A. सहारा -> अफ्रिका
B. ग्रेट मिक्टोरिया मरुभूमि -> अस्ट्रेलिया
C. गोबी मरुभूमि -> एसिया
D. पायगोनियन -> दक्षिण अमेरिका

१७. सेती राजमार्गको सुरुवाती बिन्दु र अन्तिम बिन्दुका जिल्ला कुन कुन हुन्‌ ?
-> कैलालीको टिकापुर-तिब्बतको ताक्लाकोट

  • कैलालीको रीकाएर भारतसँग जोडिएको तीकुने वाका हुँदै बौनियाबाट डोरी अछगु बाजुर बशाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य सहितको राष्ट्रिय गौरवका आयोजना हो।
  • ३ सय ५९ कुल लम्बाई रहेको।
  • २०७१/७२ सालमा आयोजना सुरु भएको ।

१८. मैथली भाषाका महाकवि विद्यापतिको जन्म कहाँ भएको थियो ?
-> मधुबनी, भारत-१३५२ (Bisfi)

१९. २०७८ को राष्ट्रिय जगणना अनुसार मैथलि भाषा बोल्ने जनसंख्या कति रहेको छ ?
-> ११.०५ प्रतिशत

२०. हुलाकी राजमार्गको निर्माण कुन आ.व. बाट सुरु भएको हो ?
-> आ.व. २०६५/०६६
विकल्पहरु :
A) आ.व. २०६२/०६३
B) आ.व. २०६३/०६४
C) आ.व. २०६४/०६५
D) आ.व. २०६५/०६६
पूर्वमा शापाको केचनादेखि पश्चिममा कचन्‌पुरको दोधारा चाँदनीसम्म
सहयोग : नेपाल सरकार र भारत सरकारको अठुवान

२१. वातावरण दिवस २०२१ को नारा के थियो ?
-> Reimagine, Recreate, Restore

  • वातावरण दिवस- २७२ को वारा : ‘Only One earth’
  • वातावरण दिवस- २७२३ को वारा : ‘Ecosystem Restoration’

२२. Kunlan हिमाल कुन देशमा पर्दछ ?
-> चीन
कुकुल हिमाल : युक्रेन (१५४० मिटर)

२३. देहायका हिमालको उचाइका आधारमा ठूलो देखि सानो क्रम कुन सही हो ?
-> मकालु, चोयु, धौलागिरी, अन्नपूर्ण

  • उचाईका आधारमा हियालको क्रम : सगरमाथा; कञ्चनज, ल्होत्से मकालु, चोओयु धवलागिरी; मनास्लु अनर्पर्ण
  • पूर्व देखि पश्चिमको क्रम : कञ्चनज; मकालु ल्होत्से सगरमाथा, चोओयु मनास्लु अन्नपूर्ण धवलागिरी; (नोट: चोओय र धवलागिरी नेपाल परिचयु २०५० बसोजिम लेखिएको छ।)

२४. नेपाल आउने पहिलो भारतीय राष्ट्रपति को हुन्‌ ?
-> डा. राजेन्द्रप्रसाद

२५. भारतको लागि पहिलो नेपाली राजदुत को हुन्‌ ?
-> सिंह शमशेर जबरा

२६. हरित गृह प्रभाव सम्बन्धी अवधारणा सर्वप्रथम कसले ल्याएका हुन्‌ ?
-> वेरिन जिन फेरियर (सन्‌ १९२६)

  • हरित गृह प्रभाव पत्ता लगाउने व्यक्ति : सवान्टे आरेनियस (सन् १९८६)
  • हरित गृह प्रभाव ग्यास उत्सर्जन गर्ने प्ररख ५ देशहरु :US, China, India, Japan, Russia

२७. तलका मध्ये कुन चाँही बैकल्पिक ञर्जा होइन्‌ ?
-> ग्याँस (दिइएका मध्ये)

२८. देहायका भनाई विचार गर्नुहोस्‌ ।
i.चाँगुनारायण मन्दिर सन्‌ १९८९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको हो।
ii. बौद्ध स्तुपाको उचाई ३१ मिटर रहेको छ।
-> दुबै बेठीक
नोट: चाँपनारायण गन्दिर सब्‌ १९७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको हो। र बौद्ध खुपाको उचाई २६ मिटर (११८ फिट) रहेको छ।

२९. क्षयरोग (Tuberculosis) को भ्याक्सीन कुन हो ?
-> बि.सि.जी.

३०. तलका मध्ये कुन जोडा गलत छ ?
A. बालकृष्ण सम – उर्वशी
B. विश्वेश्वरप्रसाद कोइराला – हिटलर र यहुदी
C. डायमनशमशेर जबरा – धनको धब्बा
D. भीमनिधी तिवारी – बयासी भजन
-> विकल्प A गलत

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 37
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 31
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA