Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर

  • Ajnabee Khadka
  • February 19, 2024
  • 400

गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर

गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर

१.जाजरकोटको रामीडा केन्द्रबिन्दु बनाइ ६.४ रेक्टर स्केलको भुकम्प कहिले गएको थियो ?

  • २०८० कार्तिक १७

२. The voice of nepal season 5 को बिजेता को हुन ?

  • विनोद राई

३. आसियान (Association of Southeast Asian Nations)को एक मात्र भुपरिबेष्ठित राष्ट्र कुन हो ?

  • लाओस

४. लिच्छिवी कालमा अनुसन्धान अधिकृतलाई के उपवनामले चिनिन्थ्यो ?

  • A. प्रतिहार
  • B चरिदार ♥
  • C. प्रसाद अधिकृत 
  • D. गुमचरी

५. रिकेट्स (rickets)रोग कुन भिटामिनको कमिले लाग्छ ?

  • भिटामिन डी (Vitamin D)

६. उधोग दिवस २०८० को नारा के थियो ?

  • नारा ‘ “स्वदेशी उत्पादन अभियान : उद्यमीको समान” रहेको छ ।

७. पेन्दिया पर्व कुन जातिमा प्रचलित छ?

  • थारु

८.थोरङ्लापासाको उचाइ कति मिटर रहेको छ ?

  • ५४१६ मि.

९. ट्होटे पर्व कुन जातिमा प्रचलित छ?

  • गुरुङ

१०. “मै छोरी सुन्दरी “गितको गायक को हुन ?

  • Bharati upadhya

११. थकाली जातिको प्रमुख पर्व कुन हो ?

  • तोरन्ल पर्व र फागु

१२. एकसिङ्गे गैंडाको वैज्ञानिक नाम के रहेको छ ?

  • Rhinoceros unicornis

१३. “म नै राज्य हुँ ” भनाई कसको हो ?

  • लुइ १४

१४. जोडा मिलाउ: (उत्तर)

  • अमेजन नदि ⇒ north america
  • रक्की पर्बत माला ⇒ south america
  • अल्पास पर्वत ⇒ Europe
  • मेकङ्ग ⇒ Asia

१५.हात्ती सुन्दरी प्रतियोगिता मा पहिलो हुने हातीको नाम के हो ?

  • सेल्फीकलि

१६. रुपिनाला हिमरेखा कुन जिल्लामा पर्छ ?

  • गोरखा, ४५००मि.को उचाइमा रहेको

१७. कथन अध्ययन गरि सहि उत्तर दिनुहोस:

१. नेपालमा ८ हजार माथिको हिमाल ८ वटा छन

२. मनास्लु हिमाल गोरखा जिल्लामा पर्दछ ।

  • दुबै सहि

१८. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद कसको अध्यक्षतामा ?

  • प्रधानमन्त्री

१९. जोडा मिलाउ:

  • कतार ⇒ पहिलो श्रम सम्झौता भएको मुलुक
  • मलेसिया ⇒ नेपाली कामदारलाई “फ्री भिसा फ्री टिकट” लागू गर्ने मुलुक
  • मौरिसस ⇒ बिप्पा सम्झौता भएको मुलुक
  • चीन ⇒ महावाणिज्य दूतावास भएको मुलुक

२०. धेरै नाफा आर्जन गर्ने सार्वजनिक सन्स्थान:

  • विद्युत प्राधिकरण, नेपाल दूरसन्चार, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लागानि कोष

२१. जोडा मिलाउनुहोस्:

  • Father of electricity ⇒ माइकल फाराडे
  • Father of ayurved ⇒ धन्वन्तरि
  • Father of microbiology ⇒ लुइ पास्चर
  • Father of science/geomatry ⇒ युक्लिड

२२. बढ्दो क्रममा मिलाउनुहोस:

  • Megabyte, gigabyte, terabyte, Petabyte

२३. जोडा मिलाउनुहोस:

  • परचक्रकाम ⇒ जयदेव द्वितीय
  • परमभट्टारक ⇒ नरेन्द्र देव
  • पशुपतिपादानुगृहित ⇒ अंशुब्रम्ह
  • लिच्छवि कुलकेतु ⇒ शिवदेव प्रथम

२४. जोडा मिलाउनुहोस:

  • तोरनल्ह ⇒ थकाली 
  • टोटे पर्व ⇒ गुरुङ
  • पेन्दिया ⇒ थारु
  • देवाली ⇒ हायु

२५. जोडा मिलाउनुहोस:

  • म नै राज्य हु (I am the state) ⇒ लुई चौधौं
  • भ्रष्ट चर्चलाई नष्ट गरिदेउ (Destroy the corrupt church) ⇒ भोल्टेयर
  • मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिएको हुन्छ (Man is born free and everywhere he is in chains) ⇒ रुसो
  • यदि रुसो नभेको भए फ्रान्स्को राज्यक्रान्ती नै हुने थिएन (Without Rousseau, the French Revolution would not have taken place) ⇒ नेपोलियन बोनापार्ट

२६. राष्ट्रिय निकुञ्ज स्थापना मिति:

  • बर्दिया ⇒ २०४१/५/११
  • शे फिक्सोन्डो ⇒ २०४१/४/२२
  • सगरमाथा ⇒ २०३३/४/४
  • लामटाङ् ⇒ २०३२/१२/९

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 31
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 28
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 27
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 27
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA