Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-१)

  • Ajnabee Khadka
  • March 19, 2024
  • 977

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-१)

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-१)
प्रश्न उत्तर
हाम्रो सौर्यमण्डलको सबैभन्दा बढि उपग्रह भएको ग्रह कुन हो ? शनि
३ तिरबाट पानी र बाँकी १ तर्फबाट जमिनले घेरेको महादेश कुन हो ? युरोप
दक्षिण अमेरिका र अन्टार्कटिका जोड्ने नहरलाई के भनिन्छ ? डेक नहर
चितवन देखि दाङ बिचको भूगोललाई के भनिन्छ ? मध्य तराई
नेपालका नदीहरुको पूर्ण लम्बाई कति रहेको छ ? ४५००० कि.मि.
धुपी सल्ला, लालिगुराँस जस्ता वनस्पति कति देखि कति उचाइमा पाइन्छन् ? २१०१ मिटर देखि ३३५० मिटर सम्म
लम्दी हिमताल कुन जिल्लामा पर्दछ ? सोलुखुम्बु (समशितोष्ण सदाबहार कोणधारी वनस्पति)
छतिवन दह, सुन दह कुन जिल्लामा पर्दछ ? डोटी
औधोगिक क्रान्तिको समयमा जातको आधारमा श्रम गर्ने पुरानो परम्परालाई के भनिन्थ्यो ? गिल्ड सिस्टम (Guild System)
इटालीका शासक मुसोलिनिको हत्या कहिले भयो ? सन् १९४५ अप्रिल २८
प्रथम विश्वयुद्धको आधार-युद्ध को रुपमा कुन युद्धलाइ मानिन्छ ? बाल्कोन युद्ध
गोदावारीको १२ बर्षे मेला कुन राजको पालाबाट चलेको हो ? निमिष राजा
लिच्छिवीकालमा सेना नायकलाई के भनिन्थ्यो ? गौल्मिक
अपराधीलाई नगद दण्ड तिराउने व्यवस्था कुन राजाले गरे ? जयस्थिति मल्ल
ॐ रुद्रायणी नाच नाचिने नेपालको एकमात्र जिल्ला कुन हो ? ललितपुर
लिम्बु जातिले बर्षमा एक पटक गर्ने पितृपुजालाई के भनिन्छ ? तोङसिङ
मैथिली भाषाको विकास कुन राज्यकालमा भएको थियो ? डोय राज्य काल
बिलास मन्दीर भन्नाले कुन भवनलाई चिनिन्छ ? बसन्तपुर दरवार
दिर्घकालिन सोच अनुसार (२१००/०१) सम्ममा नेपालको गरिबि कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ? ३ प्रतिशत
हाल नेपालमा कति मेगावाट सम्मको विद्युत उत्पादन गरिएको छ ? २,६६६ मेगावाट
नेपालसँग हवाई सम्झौता भएको पछिल्लो देश कुन हो ? स्वीजरल्याण्ड (४२ औं)
नेपाल र जर्मनी बिच कहिले श्रम सम्झौतामा हस्ताक्षर गरियो ? सन् २०२३ अक्टोबर १० (१२ औं)
विश्व वन्यजन्तु कोषको स्थापना कहिले गरियो ? सन् १९६१ अप्रिल २९
नेपालमा माछा संग्राहलय कहाँ रहेको छ ? फेवा ताल, पोखरा
संयुक्त राष्ट्र संघको महासभामा नेपालले पहिलोपटक कहिले सहभागिता जनयो ? सन् १९५६ (११ औं महासभा, चुडाप्रशाद शर्माको नेतृत्वमा)

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 23
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 22
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 22
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 22
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA