Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख राष्ट्रिय निर्वाचनहरूको ऐतिहासिक तालिका

  • Ajnabee Khadka
  • June 02, 2026
  • 320

नेपालका प्रमुख राष्ट्रिय निर्वाचनहरूको ऐतिहासिक तालिका

Historical table of major national elections in Nepal
निर्वाचनको नाम
मिति (वि.सं.)
काठमाडौं म्युनिसिपालिटी निर्वाचन
२००४ जेठ २९
प्रतिनिधि सभा सदस्य निर्वाचन (इतिहासकै पहिलो आम निर्वाचन)
२०१५ फागुन ७ - चैत २८ (परिणाम घोषणा: २०१६ वैशाख २८ गते)
राष्ट्रिय जनमत सङ्ग्रह
२०३७ वैशाख २०
प्रतिनिधि सभा सदस्य निर्वाचन (प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो)
२०४८ वैशाख २९
प्रतिनिधि सभा सदस्य निर्वाचन (मध्यावधि)
२०५१ कात्तिक २९
स्थानीय निकाय निर्वाचन
२०५४ वैशाख र जेठ
प्रतिनिधि सभा सदस्य निर्वाचन
२०५६ वैशाख २० र जेठ ३
पहिलो संविधान सभा सदस्य निर्वाचन
२०६४ चैत २८
दोस्रो संविधान सभा सदस्य निर्वाचन
२०७० मंसिर ४
स्थानीय तह निर्वाचन (पहिलो र दोस्रो चरण)
२०७४ वैशाख ३१ र असार १४
स्थानीय तह निर्वाचन (तेस्रो चरण)
२०७४ असोज २
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन - पहिलो चरण (सङ्घीय संरचनापछिको पहिलो)
२०७४ मंसिर १०
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन - दोस्रो चरण 
२०७४ मंसिर २१
राष्ट्रिय सभा सदस्य निर्वाचन
२०७४ माघ २४
राष्ट्रपति निर्वाचन
२०७४ फागुन २९
उपराष्ट्रपति निर्वाचन
२०७४ चैत ९
राष्ट्रिय सभा सदस्य निर्वाचन
२०७६ माघ ९

 

Categories

  • Current Affairs 725
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 56
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 65
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 47
Benefits of Public Environmental Services: Topical Q&A (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

सार्वजनिक वातावरणीय सेवाका लाभ : विषयगत प्रश्नोत्तर

  • Jul 29, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ साउन २०८३, बुधबार)

  • Jul 29, 2026
  • 20
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA