Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हालसम्म मदन पुरस्कारबाट सम्मानित कृतिहरू र स्रष्टाहरूको सूची

  • Ajnabee Khadka
  • July 17, 2026
  • 311

हालसम्म मदन पुरस्कारबाट सम्मानित कृतिहरू र स्रष्टाहरूको सूची

List of works and creators honored with Madan Puraskar so far
वर्ष मदन पुरस्कार विजेता पुस्तक / लेख लेखक
२०८१ उरमाल छुदेन काविमो
२०८० मुकाम रणमैदान: नेपाल-अंग्रेज युद्धको बखान मोहन मैनाली
२०७९ ऐँठन विवेक ओझा
२०७८ अग्नि नवराज लम्साल
२०७७ लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) भगिराज इङ्नाम
२०७६ महारानी चन्द्रप्रकाश बानियाँ
२०७५ रणहार योगेश राज
२०७४ योगमाया निलम कार्की 'निहारिका'
२०७३ धृतराष्ट्र घनश्याम कँडेल
२०७२ ऐना रामलाल जोशी
२०७१ खुसी विजय कुमार
२०७० खलङ्गामा हमला : एउटी नर्सको डायरी राधा पौडेल
२०६९ दमिनी भीर राजन मुकारुङ
२०६८ सेतो धरती अमर न्यौपाने
२०६७ जीवन काँडा कि फूल झमक घिमिरे
२०६६ नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर साउद
२०६५ एक हातको ताली युवराज नयाँघरे
२०६४ अन्तर्मनको यात्रा जगदीश घिमिरे
२०६३ छापामारको छोरो महेशविक्रम शाह
२०६२ राधा कृष्ण धरावासी
२०६१ पल्पसा क्याफे नारायण वाग्ले
२०६० नयाँ ईश्वरको घोषणा गोपाल पराजुली
२०५९ नेपाली कानूनको ऐतिहासिक रूपरेखा रेवतीरमण खनाल
२०५८ अभिनव संस्कृति कोष हरिराम जोशी
२०५७ नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ
२०५६ अतिरिक्त अभिलेख दिनेश अधिकारी
२०५५ दुःखान्त नाटकको सृजना परम्परा केशवप्रसाद उपाध्याय
२०५४ विसर्जन लोकेन्द्रबहादुर चन्द
२०५३ नेपाली राष्ट्रिय झण्डा दयाराम श्रेष्ठ
२०५२ योजनगन्धा विनोदप्रसाद धिताल
२०५१ सही शब्द फादर विलियम बर्क
२०५० माध्यमिक नेपाली गद्याख्यान शरद्चन्द्र शर्मा भट्टराई
२०४९ पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.सं. २००७) भवेश्वर पंगेनी
२०४८ पागलबस्ती सरुभक्त
२०४७ मृत्युञ्जय महाकाव्य भानुभक्त पोखरेल
२०४६ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका राजेश गौतम
२०४५ ज्योति ज्योति महाज्योति दौलतविक्रम विष्ट
२०४४ उत्सर्ग प्रेम राजेश्वर देवकोटा
२०४३ लिच्छवि संवत्‌को निर्णय नयराज पन्त
२०४२ वैकुण्ठ एक्सप्रेस मोहनराज शर्मा
२०४१ प्रत्यागमन कञ्चन पुडासैनी
२०४० अलिखित ध्रुवचन्द्र गौतम
२०३९ माधवी मदनमणि दीक्षित
२०३८ नदी किनाराका माझी मोहन कोइराला
२०३७ नरसिंह अवतार जगदीशशमशेर राणा
२०३६ नेपालको परम्परागत प्रविधि छविलाल गजुरेल, करुणाकर वैद्य
२०३५ घामका पाइलाहरू ध. च. गोतामे
२०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन वासुदेव त्रिपाठी
२०३३    
२०३२ आगत भवानी भिक्षु
२०३० लिच्छविकालका अभिलेख धनवज्र वज्राचार्य
२०३१ - -
२०२९ आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् ईश्वरवल्लभ
२०२८ कर्णाली लोक संस्कृति सत्यमोहन जोशी, स्थिरजङ्गबहादुर सिंह, चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, प्रदीप रिमाल
२०२७ नेपाली निर्वचनको रूपरेखा महानन्द सापकोटा
२०२६ बेलाइततिर बरालिंदा ताना सर्मा
२०२५

मंगली कुसुम:

टिपन-टापन:

धर्मराज थापा

पारसमणि प्रधान

२०२४

एब्सट्र्याक्ट चिन्तन-प्याज:

नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहास:

शंकर लामिछाने

ग्रीष्मबहादुर देवकोटा

२०२३

मानव : महाकाव्य:

स्रष्टा र साहित्य:

मोदनाथ प्रश्रित

उत्तम कुँवर

२०२२ शिरीषको फूल पारिजात
२०२१

वस्त्र निर्माण कला:

प्राचीन हिन्दू अर्थशास्त्रको रूपरेखा:

प्राकृत पोखरा:

नेपाली भाषा र साहित्य:

लक्ष्मीबहादुर श्रेष्ठ

नवराज चालिसे

मुकुन्दशरण उपाध्याय

बालकृष्ण पोखरेल

२०२०

जोसमनी सन्त-परम्परा र साहित्य:

नैषधीय चरित:

जनकलाल शर्मा

कोमलनाथ अधिकारी

२०१९ आमाको सपना गोपालप्रसाद रिमाल
२०१८ नयाँ सडकको गीत रमेश विकल
२०१७

विस्फोट:

नेपाली राष्ट्रिय मुद्रा:

भीमनिधि तिवारी

सत्यमोहन जोशी

२०१६ महाकवि देवकोटा नित्यराज पाण्डे
२०१५

उद्यान:

कवि व्यथित र काव्य-साधना:

गङ्गाविक्रम सिजापती

कृष्णचन्द्रसिंह प्रधान

२०१४

मृत्तिका उद्योगको रूपरेखा:

मन:    

करुणाकर वैद्य

लीलाध्वज थापा

२०१३

अधिक विभव स्थिर-विद्युत् उत्पादक:    

जनरल भीमसेन थापा:    

हाम्रो लोक संस्कृति:    

बलराम जोशी

चित्तरञ्जन नेपाली

सत्यमोहन जोशी

मदन पुरस्कारको बारेमा केहि तथ्यहरु:

  • मदन पुरस्कारको स्थापना: मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित
  • "मदन पुरस्कार" स्थापना घोषणा: वि.सं. २०१२, असोज १० (उत्कृष्ट नेपाली कृतिलाई प्रदान गरिने पुरस्कारको रूपमा घोषणा)
  • पहिलो पटक पुरस्कार प्रदान: वि.सं. २०१३
  • पहिलो पुरस्कृत स्रष्टाहरु:
    • सत्यमोहन जोशी ("हाम्रो लोक संस्कृति" का लागि)
    • चित्तरञ्जन नेपाली ("जनरल भीमसेन थापा" का लागि)
    • बलराम जोशी ("अधिकविभव स्थिरविद्युत् उत्पादक" का लागि)
  • पुरस्कार प्रधान नगरिएको वर्ष: वि.सं. २०३१ र २०३३
  • सम्मान पुरस्कारको व्यवस्था गरिएको वर्ष: वि.सं. २०२५; गुठीले चार–चार हजारका चार ओटा सम्मान पुरस्कार दिने व्यवस्था गरेको,
  • सम्मानको रकम परिवर्तन (वर्ष अनुसार):
    - वि.सं. २०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको,
    - वि.सं. २०२५ साल पछि गुठीले दश–दश हजार रूपियाँका दुई सम्मान दिने व्यवस्था गरेको,
    - वि.सं. २०३३ साल पछि भने एक मात्र सम्मान दिने व्यवस्था गरेको,
    - वि.सं. २०३३: एक मात्र सम्मान; रकम पच्चीस हजार
    - वि.सं. २०४०: तीस हजार
    - वि.सं. २०४२: चालीस हजार
    - वि.सं. २०४३: पचास हजार
    - वि.सं. २०५१: एक लाख
    - वि.सं. २०६१: दुई लाख
    - वि.सं. २०७५: चार लाख

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 91
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 145
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 88
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 136
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA