Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP)

  • Ajnabee Khadka
  • July 12, 2026
  • 185

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP)

United Nations Environment Programme
  • पूर्ण रूप: United Nations Environment Programme (UNEP)
  • स्थापना: सन् १९७२ मा संयुक्त राष्ट्र संघको महासभाको प्रस्ताव २९९७ (XXVII) मार्फत स्थापना भएको,
  • स्थापनाको पृष्टभूमि: सन् १९७२ मा स्वीडेनको स्टकहोममा भएको 'मानव वातावरण सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन' (Stockholm Conference) को परिणाम स्वरूप यसको स्थापना भएको,
  • मुख्यालय: नैरोबी, केन्या (यो विकासोन्मुख देशमा रहेको एकमात्र संयुक्त राष्ट्र संघीय मुख्यालय हो।)
  • सदस्य राष्ट्र संख्या: १९३
  • वर्तमान कार्यकारी प्रमुख (कार्यकारी निर्देशक): इङ्गर एन्डरसन (Inger Andersen)
  • परिचालक निकाय: संयुक्त राष्ट्र संघीय वातावरण सभा (United Nations Environment Assembly - UNEA)
  • सङ्गठनात्मक स्वरूप: यो संयुक्त राष्ट्र सङ्घको महासभा (UN General Assembly) अन्तर्गतको एक विशेष कार्यक्रम
  • मुख्य उद्देश्य: विश्वव्यापी रूपमा वातावरणीय एजेन्डाहरू तय गर्ने, दिगो विकासका वातावरणीय आयामहरू कार्यान्वयन गर्ने, र वातावरण संरक्षणका लागि नेतृत्व प्रदान गर्ने,
  • सन् १९७२ को जुन ५ मा UNEP को स्थापना भएको सम्झनामा हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ (जुन सन् १९७४ देखि औपचारिक रूपमा मनाउन थालिएको,)
  • सन् १९८८ मा UNEP र विश्व मौसम विज्ञान सङ्गठन (WMO) मिलेर जलवायु परिवर्तन सम्बन्धी अन्तर-सरकारी प्यानल (IPCC) को स्थापना गरिएको,

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 56
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 49
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA