Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भीमसेन थापा

  • Prija Shrestha
  • April 16, 2023
  • 558

भीमसेन थापा

भीमसेन  थापा

मुख्तियार वि.सं. १८६३ -१८९४

  • जन्म: वि.सं. १८३२ साउन ९ गोरखाको बोर्लाङ गाउँ
  • पिता काजी अमरसिंह थापा र माता सत्यरूपा माया
  • वि.सं. १८४३ : राजा रणबहादुर शाहको हजुरियामा नियुक्त
  • वि.सं. १८६३ वैशाख १४: प्रथम मुख्तियारमा नियुक्त
  • वि.सं. १८९४ साउन सम्म ३१ वर्ष प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकाल कायम रहेको थियो
  • उहाँको प्रधानमन्त्रीकालमा नेपाल साग्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो ।
  • वि.सं. १८७१ देखि १८७२ (सन्‌ १८१४-१८१६) : अङ्ग्रेज-नेपाल युद्धको नेतृत्व
  • वि.सं. १८७२ फागुन २३(सन्‌ १८१६मार्च ३) : सुगौली सन्धिबाट नेपालले आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो ।
  • निधन : वि.सं. १८९६ साउन १६

Categories

  • Current Affairs 723
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 39
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 17
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 27
Amin (Engineering/Survey), 2083/04/09
Past Questions

अमीन (इन्जिनियरिङ्ग/सर्भे), २०८३/०४/०९

  • Jul 27, 2026
  • 42
Official inauguration of Nagdhunga-Sisnekhola tunnel
Current Affairs

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

  • Jul 27, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA