Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

देशहरु जसले राजधानी सारे

  • Prija Shrestha
  • April 16, 2023
  • 591

देशहरु जसले राजधानी सारे

देशहरु जसले राजधानी सारे
  • अंग्रेजकालीन भारतले सन १९११ मा राजधानी कोलकाताबाट दिल्लीमा सारेको हो ।
  • रूसः सेन्ट पिटर्सबर्गबाट मस्कोमा राजधानी सन १९१८ मा सरेको हो ।
  • ब्राजिलः ल्याटिन अमेरिकी मुलुक व्राजलले आफ्नो राजधानी पुरानो सहर रियो दे जेनेरियोबाट नयाँ शहर ब्रासिलियामा सन १९५६ मा सारेको थियो ।
  • मौरितानियाः पुरानो राजधानी सेन्ट लुइसबाट नयाँ राजधानी नुआक्चोटमा सन १९५७ मा सारिएको थियो ।
  • पाकिस्तानले पानि सन १९५९ मा राजधानी सारेको थियो । पुरानो राजधानी कराँची थियो भने नयाँ राजधानीको रूपमा इस्लामावाद बनाइएको थियो ।
  • बोत्स्वानाः सन १९६१ मा पुरानो राजधानी मार्फेकिङबाट गाबेरोनमा सारिएको थियो ।
  • लिबियाः पुरानो राजधानी बेंधाजीबाट नयाँ राजधानी त्रिपोलीमा सन १९६३ मा सारिएको हो।
  • मालाबिः सन १९६५ मा पुरानो राजधानी जोम्बाबाट नयाँ राजधानी लिलियोङ्गेमा सारिएको हो ।
  • बेलिजः सन १९७० मा राजधानी बेलिज सिटीबाट बेल्मोपानमा सारिएको थियो ।
  • तान्जानियाः पुरानो राजधानी दारेशलामबाट नयाँ राजधानी दोदोमामा सन १९७३ मा सारिएको थियो ।
  • नाइजेरिया: पुरानो राजधानी लागोसबाट नयाँ राजधानी आबुजामा सन १९७४ मा सारिएको थियो ।
  • आइमभोरी कोस्ट : पुरानो राजधानी अबिदजानबाट नयाँ राजधानी यामुसुक्रोमा सन १९८३ मा सारिएको हो ।
  • जर्मनीः पुरानो राजधानी बोनबाट नयाँ राजधानी ब्लिनमा सन १९९० मा सारिएको हो ।
  • काजाकास्तानः पुरानो राजधानी अल्म्याटीबाट नयाँ राजधानी आस्तानामा सन १९९७ मा सारिएको हो ।
  • मलेसियाः पुत्रजयाबाट क्यावालाम्पुरमा राजधानी सन २००० मा सरेको हो ।
  • म्यानमार: देशको नाम बर्माबाट म्यानमारको रूपमा परिवर्तन भएको देशले राजधानी पानि पुरानो सहर रंगुनबाट नयाँ सहर नेपिदमा सन २००५ मा सारिएको हो ।
  • सन २०२२ जनवरी १८ मा इन्डोनेसियाले राजधानी जकार्ताबाट नुसान्तारालाई नयाँ राजधानी बनाउने घोषणा गर्यो ।

Categories

  • Current Affairs 723
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 42
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 19
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 27
Amin (Engineering/Survey), 2083/04/09
Past Questions

अमीन (इन्जिनियरिङ्ग/सर्भे), २०८३/०४/०९

  • Jul 27, 2026
  • 42
Official inauguration of Nagdhunga-Sisnekhola tunnel
Current Affairs

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

  • Jul 27, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA