Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन

  • Prija Shrestha
  • September 20, 2023
  • 334

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
  • २०२३ सेप्टेम्बर ५
  • उद्घाटन गर्ने : अध्यक्ष डेनिस फ्रान्सिस
  • महासभाको मुख्य सुरुवात : सेप्टेम्बर १५ देखि उच्चस्तरीय सम्बोधनबाट हुने
  • महासभाको नारा : “विश्वासलाई पुनःस्थापित गर्ने र विश्वव्यापी एकतालाई फेरि जागृत गर्दै सन्‌ २०२० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूलाई शान्ति, समृद्धि, प्रगति र दिगोपनका लागि गति बढाउँदै लैजाने काम गर्ने”
  • महासभाको अध्यक्षता : क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोबाट यूएनका लागि न्युयोर्कमा स्थायी प्रतिनिधि डेनिस फ्रान्सिस
  • महासचिव : एन्टोनियो गुटेरेस
  • उपमहासचिव : अमिना मोहम्मद
  • नेपालबाट : प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल २०८० भदौ 30 मा प्रस्थान
  • हाल यूएनका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत : लोकबहादुर थापा

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 49
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 68
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 49
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA