युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)
- विजेता टोली: पेरिस सेन्ट-जर्मेन (Paris Saint Germain - PSG) — लगातार दोस्रो पटक उपाधि जितेको,
- उपविजेता: आर्सनल (Arsenal)
- कुल सहभागी टिम: ३६ टिम (नयाँ फर्म्याट अनुसार)
- कुल खेलहरू: १८९ खेलहरू
- फाइनल खेलको स्थान: पुस्कास एरेना (Puskás Aréna), बुडापेस्ट, हङ्गेरी
- फाइनल खेलको म्यान अफ द म्याच: भिटिन्हा (Vitinha - PSG)
- उच्च गोलकर्ता: किलियन एम्बाप्पे (Kylian Mbappé - Real Madrid) — उनले यस सिजन १५ गोल गर्दै शीर्ष स्थान हासिल गरेका,
- यस सिजन कुल ५३६ गोल (प्रति खेल औसत २.८४ गोल) भएको,
- सर्वोत्कृष्ट खेलाडी (Player of the Season): PSG का क्विचा कभाराट्सकेलिया (Khvicha Kvaratskhelia)
- 'रेभिलेसन अफ दि सिजन' (Revelation of the Season) अर्थात् सर्वोत्कृष्ट युवा खेलाडी (Young Player of the Season): Real Madrid का अर्दा गुलर (Arda Güler)