Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१९ औँ एसियाली खेलकुद (एसियाद)

  • Prija Shrestha
  • September 22, 2023
  • 403

१९ औँ एसियाली खेलकुद (एसियाद)

१९ औँ एसियाली खेलकुद (एसियाद)
  • १९ औं एसियाली खेलकुद चीनमा हुँदैछ । चीनले तेस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि सन्‌ १९९१ र २०१० मा चीनले आयोजना गरिसकेको छ ।
  • १९ औं एसियाली खेलकुद
  • आयोजना : हाङ्झाउ, झेजियाङ प्रान्त, चीन
  • उद्घाटन : २३ सेप्टेम्बर २०२३ (असोज ६)
  • समापन :८ अक्टोबर २०२३ (असोज २१)
  • सहभागी : ४५ राष्ट्रिय ओलम्पिक कमिटी
  • नारा : Heart to Heart ,@Future
  • समावेश खेल संख्या :४०
  • नेपालबाट सहभागी हुने खेलाडी संख्या : २५३
  • नेपालका खेलाडीहरुले जम्मा २९ वटा खेलमा प्रतिस्पर्धा गर्दैछन्‌ ।

     

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 69
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 83
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 49
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA