Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विज्ञान सम्बन्धी नयाँ जानकारी

  • Prija Shrestha
  • October 08, 2023
  • 353

विज्ञान सम्बन्धी नयाँ जानकारी

विज्ञान सम्बन्धी नयाँ जानकारी
  • नासाका वैज्ञानिकहरुले K2-18b ग्रहको वायुमण्डलमा मिथेन र कार्वनडाइक्साइडलगायत कार्वन बोक्ने अणुहरू रहेको पत्ता लगाएका छन्‌ । (सन्‌ २०२३ सेप्टेम्बर)
  • बसोबास योग्य क्षेत्रमा रहेको यो Exo-planet को वायुमण्डलमा कार्बनमा आधारित अणुहरू फेला परेको यो पहिलो पटक हो।
  • नासाका अन्तरिक्ष टेलिस्कोप “गेम्स वेव टेलिस्कोप” ले पत्ता लगाएको हो।
  • वैज्ञानिकहरूले सो ग्रहमा महासागरसमेत रहेको र जीवनको सम्भावना रहेकी सङ्केत गरेका ।
  • पृथ्वीबाट १२० प्रकाश वर्ष टाढा र ८.६ गणा ठुलो रहेको यो एक एक्जोप्लानेट अर्थात्‌ बाह्य ग्रह हो।
  • यो ग्रह सन्‌ २०१५ मा केप्लर रुपेस टेलिरुकोप द्वारा पत्ता लगाइएको थियो।

     

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 90
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 52
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 44
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA