Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

  • Bikash Shrestha
  • July 06, 2025
  • 737

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

Second Three-Year Plan (2019–2022)

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

दोश्रो त्रिवर्षीय योजना वि.सं. २०१९ सालदेखि सुरु भई वि.सं. २०२२ सालमा सम्पन्न भएको थियो।

उद्देश्यहरू

  1. बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न कृषि तथा औद्योगिक क्षेत्रमा उत्पादन वृद्धि गर्ने।

  2. मूल्य स्थिरता कायम राखी समग्र विकासको वातावरण सिर्जना गर्ने।

  3. श्रममुखी प्रविधिको प्रयोग गरी रोजगारीका अवसरहरू बढाउने।

  4. न्यायसंगत सामाजिक व्यवस्था स्थापना गर्ने।

प्राथमिकता क्षेत्रहरू

  1. यातायात र सञ्चार

  2. सामाजिक सेवा

  3. उद्योग, खानी तथा पर्यटन

  4. कृषि, सिँचाइ, वन तथा खानेपानी

  5. ऊर्जा

  6. विविध क्षेत्रहरू

Categories

  • Current Affairs 675
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 1
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 4
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 4
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 92
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1594
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA