Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा पाँचौं र चौथो तहका प्राविधिक पदहरुको बढुवाद्वारा पदपूर्ति हुने पदसंख्या सम्बन्धि सूचना

  • Alisha Kshetri
  • June 24, 2022
  • 572

प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा पाँचौं र चौथो तहका प्राविधिक पदहरुको बढुवाद्वारा पदपूर्ति हुने पदसंख्या सम्बन्धि सूचना

प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा पाँचौं र चौथो तहका प्राविधिक पदहरुको बढुवाद्वारा पदपूर्ति हुने पदसंख्या सम्बन्धि सूचना

कर्मचारी समायोजना ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदुरपश्चिम प्रदेश र अन्तर्गत निकायमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय सुदुरपस्चिम प्रदेश, धनगडी, कैलालीबाट प्राप्त माग संख्याको प्रतिशत निर्धारण गरि कायम भएका आ.प्र. तथा बढुवाद्वारा पूर्ति हुने पद संख्याको विवरण आयोगको अभिलेखमा सुरक्षित राखिएको छ| बढुवा तर्फाका उक्त पदहरुको पदपूर्ति प्रदेश निजामती सेवा सम्बन्धि कानुन बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रदेश लोक सेवा आयोग, सुदुरपस्चिम प्रदेशद्वारा पप्रकाशित गरिएको छ|

थप जानकारीको लागि: लिंकमा क्लिक गर्नुहोस

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA