Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल सन्‌ २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति

  • Prija Shrestha
  • June 07, 2023
  • 391

नेपाल सन्‌ २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति

नेपाल सन्‌ २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति
  • नेपाल सन्‌ २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुनेछ ।
  • मिति:सन्‌ २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको संयुक्त राष्ट्रसंघको विकास नीति समितिको बैठकले उक्त निर्णय गरेको ।
  • नेपालले सन्‌ २०२२ मै स्तरोन्नति हुने लक्ष्य राखेको थियो तर कोभिड-१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो निर्णय गरिएको ।
  • नेपालसँगै UNDP ले लाओस र बंगलादेशलाई पनि सन्‌ २०२६ मै विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको ।
  • नेपाल सन्‌ १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित राष्ट्रको सुचिमा छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 11
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 12
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 15
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 15
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA