Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा वन क्षेत्रको स्थिति

  • Prija Shrestha
  • June 09, 2023
  • 682

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा वन क्षेत्रको स्थिति

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा वन क्षेत्रको स्थिति

नेपालमा वन क्षेत्रको स्थिति

  • वन क्षेत्रले ओगटेको कुल भू-भाग : ४५.३१ प्रतिशत
  • झाडी तथा बुट्यान क्षेत्र बाहेक वन क्षेत्र : ४१.६९ प्रतिशत
  • झाडी तथा बुट्यान क्षेत्रले ढाकेको वन : ३.६२ प्रतिशत
  • प्रतिव्यक्ति वन : ०.२ हेक्टर

प्रदेशगत रुपमा वन क्षेत्रको अवस्था

प्रदेशनेपालको कुल वन क्षेत्रको हिस्सा (प्रतिशत)
कोशी प्रदेश (सबैभन्दा बढी)१८.८
बागमती१८.७
लुम्बिनी१६.२
सुदूरपश्चिम१६.१
कर्णाली१३.६
गण्डकी१२.८
मधेश (सबैभन्दा कम)३.९
नेपालमा वन क्षेत्र४१.६९ (झाडी तथा बुट्यान क्षेत्र बाहेक)

प्रदेशको कुल भूभागको तुलनामा,

  • सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश- बागमती (प्रदेशको कुलभूभागको ५६.९३ % वन)
  • सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश- मधैश (प्रदेशको कुलभूभागको २४.७८ % वन)

दक्षिण एसियाली मुलुक र चीनमा वन क्षेत्रको अवस्था

मुलुकवन क्षेत्र(प्रतिशत)
भुटान (सार्कमा सबैभन्दा बढी वन क्षेत्र भएको मुलुक)७२.४९
नेपाल४१.६९
श्रीलंका३३.००
चीन२२.१०
भारत२१.५
बङ्गलादेश१०.९६
अफगानिस्तान२.१०
पाकिस्तान (सार्कमा सबै कम वन क्षेत्र भएको मुलुक)१.८५
विश्वमा वन क्षेत्र३०.८

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 14
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 15
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 17
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 17
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA