Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

  • Prija Shrestha
  • June 12, 2023
  • 479

शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

शनिले तोड्यो बृहस्पतिको रेकर्ड,पुन बन्यो सर्वाधिक उपग्रह भएको ग्रह
  • बृहस्पतिको उपग्रह : ९५ वटा
  • शनि ग्रहको उपग्रह : १४५ वटा
  • शनिको थप ६२ उपग्रहृहरु पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिन्यो ।
  • गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए । त्योसँगै बृहस्पतिका उपग्रहको संख्या बढेर ९५ पुगेको थियो ।
  • तर अब १४५ उपग्रहसहित शनि ग्रह सर्वाधिक उपग्रह भएको ग्रह बनेको अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले जनाएको छ ।
  • नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन्‌ १६४४ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 16
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 16
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 18
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 18
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA