Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व रक्तदाता ढिवस २०२३

  • Prija Shrestha
  • June 14, 2023
  • 387

विश्व रक्तदाता ढिवस २०२३

विश्व रक्तदाता ढिवस २०२३
  • हरेक वर्ष जुन १४ मा मनाइने गरिन्छ ।
  • विश्व स्वास्थ्य सङ्गठनको आहवानमा हरेक वर्ष सन्‌ २००४ ढेखि मनाउन थालेको हो ।
  • मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मढिनको अवसर पारेर हरेक वर्ष जुन १४ मा मनाइन्छ ।
  • सन्‌ २०२३ को नारा ‘Give blood, give plasma, share life, share often.’
  • नेपालमा वि. सं. २०७० जेठ ३० र ३१ मा पहिलो रक्तढाता सम्मेलन भएको थियो ।
  • मानव रक्त समूह ८ प्रकारका हुन्छन्‌।
  • संसारकै ढुर्लभ रक्त समुह भनेर O Negative समूहलाई चिनिन्छ ।
  • विश्वमा सबैभन्दा घेरै रक्तढान गर्ने ब्यक्ति सल्भर अल्भद्र हुन्‌ ।
  • नेपालका सबैभन्दा घेरै रक्तढान गर्ने प्रेमसागर कर्माचार्य हुन्‌ ।
  • नेपालको पहिलो रक्तढाता ढयाविर सिंह कंसकार हुन्‌ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 21
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 20
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 20
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 20
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA