Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद सदस्यमा निर्वाचित

  • Bijeta Kunwar
  • June 15, 2023
  • 419

नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद सदस्यमा निर्वाचित
  • कहिले निर्वाचित भएको: सन्‌ २०२३ जुन ८
  • नेपालको कार्यकाल: सन्‌ २०२४-२०२६
  • नेपालले प्राप्त मत: १४५ (एसिया प्रशान्त क्षेत्रका देशहरुबाट सर्वाधिक मत प्राप्त)
  • यसअघि नेपाल सन्‌ २०१३-२०१५ सम्म सदस्यमा निर्वाचित भएको थियो ।
  • एसिया प्रशान्त क्षेत्रबाट ११ सदस्य रहने प्रावधान रहेको छ ।
  • संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को जुन ८ मा भएको निर्वाचनमा नेपाल सहित १८ देश निर्वाचित भएका छन्‌।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 21
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 20
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 20
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 20
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA