Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना

  • Engineering Nepal
  • June 23, 2023
  • 324

नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना
  • २०२३ जुन २२ मा
  • नेपाल र गणतन्त्र क्यामरुनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ।
  • यससँगै नेपालको कुटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।
  • क्यामरुन २४० भन्दा बढी जनजाति र २३० भाषा भएको पश्चिम अफ्रिकी मुलुक हो ।
  • ४,७५,४४0 वर्ग कि.मी. क्षेत्रफल र २७ मिलियन भन्दा बढी जनसंख्या रहेको ।
  • १९६0 जनवरी १ मा स्वतन्त्र भएको हो भने १९६० सेप्टेम्बर २० मा सयुक्त राष्ट्रसंघको सदस्य भएको ।
कतिऔदेशमिति
१८० औक्यामरुन२०२३ जुन २२
१७९ औनाउरु२०२३ मे ४
१७८ औमलावी२०२३ फेब्रअरी १९
१७७ औत्रिनीडाड एंड टोबागो२०२२ जुन १६
१७६ औबेलिज२०२२ अप्रिल १

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA