Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :

  • Bijeta Kunwar
  • June 24, 2023
  • 400

सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :

सबैभन्दा ठूलो र बढी तौल भएको मृगौला पत्थरीको विश्व रेकर्ड :
  • श्रीलंकाका ६२ वर्षीय सेवानिवृत्त सैनिक क्यानिस्टस कोन्धेको मृगौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालिएको छ ।
  • मिति: १ जुन २०२३
  • श्रीलङ्काली सेनाका डा. के सुदर्शनको टोलीले मिर्गौलाको पत्थरी निकालेको हो |
  • १३.३७ सेमी लम्बाइ, १०.५५ सेन्टिमिटर चौडाइ र ८०१ ग्राम तोल भएको, यो संसारको सबैभन्दा ठूलो र भारी मृगौला पत्थर हो।
  • यसअघि सन्‌ २००४ मा विलास घुगे नामका भारतीय व्यक्तिको मिर्गौलाबाट विश्वको सबैभन्दा लामो १३ सेन्टिमिटरको पत्थरी निकालिएको थियो।

मृगौला पत्थरी सम्बन्धी अन्य विश्व रेकर्ड

सबैभन्दा महँगो मिर्गौलाको पत्थरी

  • १८ जनवरी २००६ मा, अमेरिकी अभिनेता विलियम शाटनरको मृगौलाबाट निकालिएको पत्थर २५ हजार डलरमा बेचिएको थियो । उनले बिक्रीबाट प्राप्त रकम ह्याबिट्याट फर ह्युम्यानिटी हाउसिङ च्यारिटीलाई दान दिएका थिए।

सबैभन्दा कान्छो व्यक्तिको मृगौलाबाट पत्थरी निकालिएको

  • सन्‌ १९९३ अक्टोबर ५ मा अमेरिकाका जोसुवा प्राइस ६ वर्ष २९८ दिनका थिए जब उनको बायाँ मृगौलाबाट मृगौलाको पत्थरी निकालिएको थियो ।

मृगौलाबाट सबैभन्दा बढी पत्थरी निकालिएको

  • सन्‌ २००९ डिसेम्बर ८ मा भारतका धनराज वाडीलेको मृगौलाबाट हालसम्मकै सबैभन्दा बढी १ लाख ७२ हजार १ सय ५५ वटा मृगौला पत्थरीहरु निकालिएको थियो ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA