Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

स्टकहोम वाटर प्राइज, २०२३

  • Bijeta Kunwar
  • July 04, 2023
  • 440

स्टकहोम वाटर प्राइज, २०२३

स्टकहोम वाटर प्राइज, २०२३
  • स्टकहोम वाटर प्राइज, २०२३ बाट एन्ट्रिया रिनाल्डो सम्मानित भएका छन्‌ ।
  • जलविज्ञान, हाइट्रोजियोमोर्फोलजी र महामारी विज्ञान सानसतनर सहित धेरै शैक्षिक क्षेत्रहरूमा ठूलो प्रभाव र उत्कृष्ट कार्यका लागि पुरस्कार प्रदान गरिएको
वर्ष विजेता देश
२०२३ एन्ड्रिया रिनाल्डोस्वीट्जरल्याण्ड
२०२२ विल्फ्रेड ब्रुट्सार्टअमेरिका

About Stockholm Water Prize

  • पानीको क्षेत्रमा संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जसलाई प्राय: पानी क्षेत्रको नोबेल पुरस्कारको रूपमा वर्णन गरिन्छ।
  • पानीका सम्बन्धमा महत्वपर्ण उपलब्धिहरूका लागि व्यक्ति र संस्थाहरूलाई प्रदान गरिन्छ ।
  • पहिलो वितरण : सन्‌ १९९१
  • प्रदान गर्ने : Stockholm International Water Institute (रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजको सहयोगमा)

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 25
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 25
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 25
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA