Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

साफ प्रतियोगिता २०२३ -SAAF Championship

  • Prija Shrestha
  • July 05, 2023
  • 388

साफ प्रतियोगिता २०२३ -SAAF Championship

साफ प्रतियोगिता २०२३ -SAAF Championship
  • साफ प्रतियोगिता, २०२३ को उपाधि भारतले जितेको छ। फाइनलमा भारतले कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै नवौं पटक च्याम्पियन बन्न सफल भएको हो

SAAF(South Asian Football Federation) Championship २०२३

  • संस्करण – १४ औं
  • आयोजक -भारत
  • मिति – २१ जुन -४ जुलाई २०२३
  • सहभागिता – ८ देश (राष्ट्रिय पुरुष फुटबल टीम)
  • जम्माखेल – १५
  • स्टेडियम – श्री कान्तेराव स्टेडियम, बैंगलोर
  • विजेता – भारत (नवौँ उपाधि)
  • उपविजेता – कुवेत
  • सर्वोत्कृष्टखेलाडी – सुनिल क्षेत्री, भारत
  • सर्वाधिक गोलकर्ता सुनिल क्षेत्री, भारत (५ गोल)
  • सर्वोत्कृष्ट गोलरक्षक – अनिसुर रहमान जिको,बंगलादेश
  • फ्यर प्ले अवार्ड – नेपाल
  • यस प्रतियोगितामा कुवेत र लेबनान आमन्त्रित देशका रुपमा सहभागी भएका थिए । साफ बाहिरको कुनै देशले साफ च्याम्पियनसिपमा सहभागिता जनाएको यो पहिलो प्रतियोगिता हो।

हाल सम्मका विजेता राष्ट्रहरु

वर्षआयोजकविजेताउपविजेता
१९९३PakistanIndiaSri Lanka
१९९५Sri LankaSri LankaIndia
१९९७NepalIndiaMaldives
१९९९IndiaIndiaBangladesh
२००३BangladeshBangladeshMaldives
२००५PakistanIndiaBangladesh
२००८Maldives & Sri LankaMaldivesIndia
२००९BangladeshIndiaMaldives
२०११IndiaIndiaAfghanistan
२०१३NepalAfghanistanIndia
२०१५IndiaIndiaAfghanistan
२०१८BangladeshMaldivesIndia
२०२१MaldivesIndiaNepal
२०२३IndiaIndiaKuwait

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 25
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 25
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 25
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA