नेपालमा प्रचलित पुरस्कारहरु
श्रेष्ठसिरपा :
- नेवारी भाषाको नोबेल पुरस्कार
- नेपालको पहिलो साहित्य पुरस्कार
- स्थापना : वि.स. २०१०
- पहिलोपटक कसले पाए : केदारमान (छुवास कृतिका लागि)
मदन पुरस्कार:
- स्थापना : वि.स. २०१२
- पहिलो वितरण – २०१३ सालमा (३ जनालाई )
- सत्यमोहन जोशी – हाम्रो लोक संस्कृति,
- चिक्तरञ्जन नेपाली – जनरल भिमसेन थापा
- बलाराम जोशी – अधिक विभवस्थिर विद्युत उत्पादक
जगदम्बा श्री पुरस्कार :
- स्थापना : वि.स. २०४५ (नारायण गोपाल प्रथम पटक पाउने )
- २०७८ मा कस्ले पाए : दुर्गा प्र. श्रेष्ठ
पदमश्री पुरस्कार :
- स्थापना : वि.स. २०६७
- पहिलो पटक कस्ले पाए ? गणेश रसिक ( दशगजामा उभिएर )
- २०७८ मा कस्ले पाए : केशवराज ज्ञवली , (अर्को भोर)
पदमश्री गौरब पुरस्कार :
- २०७८ कस्लाई दिईएको हो : डा. सन्दुक रुईत
साझा पुरस्कार :
- स्थापना : वि.स. २०२६
- सर्वप्रथम कस्ले पाए ? भूपि शेरचन , (घुम्ने मेचमाथी अन्धो मान्छे)
- २०७८ मा कस्लाई प्रदान गरियो ? निलमणी ढुङगाना