Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शताब्दी पुरुष सत्यमोहन जोशी

  • Prija Shrestha
  • July 14, 2023
  • 411

शताब्दी पुरुष सत्यमोहन जोशी

शताब्दी पुरुष सत्यमोहन जोशी
  • जन्म : वि.सं १५७७ वैशाख ३० गते
  • निधन : वि.सं. २०७५ असोज ३० गते आइतबार
  • बाबु शंकरराज जोशी र आमा राजकुमारीका जेष्ठ सुपुत्र
  • उपनाम : लोक संस्कृति र इतिहासको जीवित पुस्तकालयको उपमा
  • तीन पटक मदन पुरस्कार जित्ने उनी एक्ला व्यक्ति ।
  • २०१३ सालमा नेपाली लोक संस्कृति,२०१७ मा नेपाली राष्ट्रिय मुद्रा तथा २०२८ मा कर्णाली लोक संस्कृति पुस्तकका लागि उनले मदन पुरस्कार पाएका
  • जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएक्रो पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी
  • वि. सं. २०१५ मा केवल ३८ वर्षको उमेरमा पुरातत्व विभाग (नेपाल)को पहिलो निर्देशक बनेका
  • ५५ वर्षको उमेरमै नई प्रकाशनले जोशीको बायोग्राफी (जीवन वृत्तान्त) मा पहिलोपटक ‘शताब्दी पुरुष’को उपमा दिएको
  • सरकारले भने २०७४ बैसाख २१ गते जोशीलाई ‘वाङ्मय शताब्दी प्रुरुष’को उपाधि प्रदान गरेको
  • कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिले पनि सत्यमोहन जोशी पहिलो व्यक्ति मानिनुहुन्छ । अरनीको ६३ वर्षको उमेरमा सन्‌ १३०६ मा चीनमा नै स्वर्गीय भए भन्ने कुरा जोशीले नेपाली भाषामा लिपिबद्ध गर्नुभएको । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेख्नुभुएक्रो ।
  • जोशीलाई राज्यले विख्यात त्रिशक्ति पट्ट, सुप्रबल गोरखा दक्षिणबाहु र उज्जवल कीर्तिमय राष्ट्रदीपबाट विभृष्धित गर्यौ ।
  • उनलाई राजधानीको नागरिक समाजद्वारा २०७४ साल भदौ २५ गते रथारोहण गराइयो र सोही दिन राष्ट्रप्रमुखबाट जोशीलाई समग्र “राष्ट्रकै अमूल्य निधि र राष्ट्रको गौरव अभिवृद्धि गर्ने” सम्बोधनका साथ अभिनन्दन प्रदान गरिएको थियो ।
  • जोशीलाई काठमाडौं विश्वविद्यालयबाट २०६८ साल भदौ २ गते महाविद्यावारिधिको उपाधि सुमर्पण गरिएको थियो ।
  • त्रिमूर्ति निकेतनले जोशीका सम्मानमा ‘सत्यमोहन जोशी शताव्दी पदक’को स्थापना गर्यो ।
  • न्हूजः गुठीले पनि जोशीको मुहार अकित २० ग्रामको चाँदीको सिक्का प्रकाशनमा ल्यायो
  • २०७६ भदौ २४ मा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिरञकित सिक्का सार्वजनिक गरेको थियो ।
  • वि. स २०७७ माघ २० गते सत्यमोहन जोशी अंकित हुलाक टिकट प्रकाशित गरेको ।
  • जिवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन्‌ ।
  • वि.सं. २०७८ मसिर १ मा नेपालमा विद्युतीय राहदानी पाउने पहिलो व्यक्ति समेत हुनुभएको |

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 33
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 29
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 29
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 29
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA