Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

काठमाडौँको कमलादी स्थित स्काई वाक टावर सर्वसधारणका लागि खुला

  • Bijeta Kunwar
  • July 15, 2023
  • 422

काठमाडौँको कमलादी स्थित स्काई वाक टावर सर्वसधारणका लागि खुला

काठमाडौँको कमलादी स्थित स्काई वाक टावर सर्वसधारणका लागि खुला
  • काठमाडौँको कमलादी स्थित यो टावर सर्वसधारणका लागि वि.सं. २०८० साल असार १५ गते सर्वसधारणका लागि खुला भएको हो।
  • काठमाडौँका नयाँ र भिन्न स्वादको पर्यटकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नामक संस्थाले २३ तला माथि सिसामा हिड्न मिल्ने संरचना तयार पारेको हो । करिब २ अर्व लगानीमा यो निर्माण भएको हो ।
  • ७८.५ मिटर उचाईको यो संरचनामा १८ तला सम्मा लिफ्ट चल्छ । त्यस माथिका तलामा ‘होटल,क्लब र इभेन्ट एरिया छन भने २३ औँ तलामा टावरको फेदसम्म देखिने गरी सिसा बिछ्याईएको छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 33
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 29
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 29
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 29
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA