फ्रेन्च ओपन २०२३ – French Open
- प्रतियोगिता संचालन : २८ मे – ११ जुन २०२३
- संस्करण : १२७ औँ
- खेल स्थल : रोल्यान्ड गारोस स्टेडियम
- यो प्रतियोगिता Clay Court मा खेलिन्छ ।
- फ्रेन्च ओपनलाई रोल्यान्ड-गारोस पनि भनिन्छ । यो पेरिसमा दुई हप्तासम्म चल्ने प्रमुख टेनिस प्रतियोगिता हो, जुन प्रत्येक वर्ष मे महिनाको अन्त्यमा सुरु हुन्छ।
पुरुष एकल
- विजेता : नोभाक जोकोविच (तेस्रो उपाधि)
- उपविजेता : क्यास्पर रुड, नर्वे
- सर्वाधिक पटक फ्रेन्च ओपनको उपाधि जिल्ले : राफेल नाडाल, स्पेन (१४ पटक)
महिला एकल
- विजेता : इगा स्विटेक, पोल्याण्ड (तेस्रो उपाधि)
- उपविजेता : कारोलिना मुचोवा, चेक गणतन्त्र
- महिलातर्फ सर्वाधिक फ्रेन्च ओपन जिल्ने खेलाडी : क्रिस एभर्ट, अमेरिका (७ पटक)