Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरु

  • Bijeta Kunwar
  • July 18, 2023
  • 345

विभिन्न अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरु

विभिन्न अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरु

भारतको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • वीर अस्पताल ,
  • सिद्धार्थ राजमार्ग ( पोखरा – सुनौली ) ,
  • त्रिभुवन राजपथ ( काठमाडौँ- वीरगञ्ज ),
  • वीरगञ्ज सुख्खा बन्दरगाह ( विश्व बैंकले पनि ) ,
  • रगेँली विराटनगर सडक ,
  • संग्रहालय तथा त्रिभुवन विश्वविद्यालयलाई बिभिन्न सहयोग,
  • लालवकैया, बाग्मती , कमला नदीमा तटबन्ध;
  • रक्सौल सिसिया कोडगेज रेल लिक परियोजना,
  • बृहत्‌ जनकपुर परियोजना,
  • प्रसुती गृह, थापाथली,
  • महेन्द्र राजमार्गका र खण्ड (मेची ढल्केवर र बुटवल गड्डाचौकी ),
  • बाहिरी जनकपुर रिङरोड,
  • राष्ट्रिय प्रहरी प्रतिष्ठान,
  • एकीकृत भन्सार, जाँच चौकी,
  • महेन्द्र राजमार्गमा अप्टिकल फाइबर परियोजना ,
  • मनमोहन पोली टेक्निकल सेन्टर,
  • नेपालको तराई क्षेत्रमा सडक विस्तार, इत्यादि ।

चीनको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ,
  • नारायाणगढ मुग्लिन सडक केन्द्र ,
  • भृकुटी कागज कारखाना ,
  • ट्रलिमार्ग (काठमाडौं-भक्तपुर),
  • कोदारी राजमार्ग ,
  • क्यान्सर अस्पताल भरतपुर, चितवन,
  • पोखरा-बाग्लुङ मार्ग ( थिरबम मल्ल),
  • हेटौँडा कपडा कारखाना ,
  • निजामती कर्मचारी अस्पताल, काठमाडौँ,
  • बाँसबारी छालाजुत्ता कारखाना,
  • सुनकोशी जलविद्युत्‌ आयोजना,
  • भक्तपुर इँटा कारखाना ,
  • काठमाडौँ बाहिरी चेक्रपथ, भित्री भक्रपथ ,
  • सातदोबाटो स्थित.खेलकृद भवन,
  • नेपाले टेलिभिजनको लागि Truck Television.
  • National Trading Complex ,
  • लुम्बिनीपचिनी कारखाना,
  • कोटेश्वर सडक खण्ड,
  • पश्चिम सेती जलविद्युत आयोजना ॥ इत्यादि ॥

जापानको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • नयाँ बसपार्क काठमाडौँ ,
  • कुलेखानी जलविद्युत्‌ ,
  • कालीगण्डकी जलविद्युत्‌ पयोजना ,
  • वीपी राजमार्ग ,
  • लुम्बिनीको विकास ,
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकता ,
  • रेडियो नेपाल,
  • वाग्मती पुल,
  • कर्णाली चिसापानी पुल,
  • TU,
  • Teaching Hospital,
  • उदयपुर सिमेन्ट कारखाना,
  • साझा यातायात,
  • मलेखु पुल,
  • बागबानी विकासंजक्रास्की दाङ ,
  • तिनकुने भक्तपुर सडक विस्तार,
  • मनोहरा खानेपानी भक्तपुर , इत्यादि ॥

बेलायतको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • बुढानिलकण्ठ स्कुल ,
  • मदनभण्डारी राजमार्ग ( धरान – धनकुटा ) ,
  • रेडियो नेपालको क्षमता विकास,
  • सगरमाथा भू-उपग्रह केन्द्रको स्थापना ,
  • महेन्द्र राजमार्गको बुटवल – नारायणगढ खण्ड ,
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,
  • हेटौँडा डिजेल प्लान्ट ,
  • सामुदायिक विकास केन्द ,
  • प्राखीबास क्षि केन्द्र ,
  • धरान इन्जिनियरिङ स्कुल,
  • चिया विकास ,
  • धरान मेडिकल ट्रेनिङ्‌ स्कुल्‌
  • चारआली इलाम सडक,
  • रेश्मी खेति अनुसन्धान , इत्यादि ॥

अमेरिकाको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • कृर्षि अनुसन्धान केन्द॒ , रामपुर ,
  • राप्ती उपत्यका पुर्नवास योजना ,
  • जनक शिक्षा सामग्री केन्द्र सानेठिमी ,
  • केन्द्रिय तथ्याङ्ग विभाग ,
  • भक्तपुर विकास योजना ,
  • राष्ट्रिय शिक्षा योजना,
  • शिक्षाशाष्त अध्ययन संस्थान ,
  • बालाजु औद्योगिक क्षेत्र ,
  • नेपाल टिम्बर कर्पोरेसन ,
  • भिमदत्तपन्त राजमार्ग ( श्चनगढी – डडेलधुरा ) ,

रुसको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • जनकपुर चुरोट कारखाना,
  • विरगंज चिनी मिल्‌,
  • पनौती जलविद्युत्‌ परियोजना ,
  • कान्तिवाल)अस्पताल,
  • सिमरा जनकपुर सडक खण्ड ,
  • नेपालगञ्ज रोजिन एण्ड टर्पेनटाइन कारखाना, इत्यादि ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 37
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 31
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA