बारम्बार झुक्काउने प्रश्नहरु
- स्यार्खु ताल : कास्की
- स्यार्पु ताल : रुकुम
- चिर्खवा झरना : भोजपुर
- खुवाको झरना : उदयपुर
- महाराजाधिराज पदवी धारणा गर्ने राजा : अंशुवर्मा
- महाराजधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा : नरेन्द्रदेव
- राजर्षी हुने पहिलो राजा : सिद्धिनरसिंह मल्ल
- राजर्षि महाराज भनेर चिनिने : जुद्धशमशेर
- नेपालेश्वर भनेर चिनिने : श्रीनिवास मल्ल
- मण्डलेश्वर भनेर चिनिने : यक्ष मल्ल
- आफनो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा : नरेन्द्रदेव
- मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा : प्रताप मल्ल
- कवीन्द्र भनेर चिनिने राजा : प्रताप मल्ल
- खरिदार बा : कृष्णप्रसाद भट्टराई
- खरिदार बाजे : बाबुराम आचार्य
- कवि चुडामणि सम्राट भनी चिनिने राजा : भुपतिन्द्र मल्ल
- तान्त्रिक शक्तिद्वारा तलेजु भवनीसँग पासा खेल्ने राजा : जगतज्योति
- तान्त्रिक शक्तिद्वारा काल भरैबलाई हसाउने राजा प्रताप मल्ल : प्रताप मल्ल
- पशुपतिनाथमा देवल हरू बनाउने : सुपुष्प
- पशुपतिनाथको बर्तमान मूर्ति बनाउने : जय सिंह देव
- नेपाली राजनीतिको शकुनि : क्रषिकेश शाह
- नेपाली राजनीतिको चाणक्य : सुर्यप्रसाद उपाध्य
- सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : प्रताप मल्ल
- रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : नरेन्द्रदेव
- इन्द्र जात्रा : गुणकामदेब
- इन्द्र जात्रामा कुमारीको रथ धुमाउने : जय प्रकाश मल्ल
- इन्द्र जात्रामा लिङ्गो गाडने : प्रतापसिंह शाह
- कार्यालय समय १०-५ गर्ने : देवशमशेर
- कार्यालय समय १०-४ गर्ने : भीमशमशेर
- झ्यालमा ऐना राख्ने चलन : रणजीत मल्ल
- झ्यालमा बुट्टा राख्ने चलन : नरेन्द्रदेव
- नेपाली भाषाको पहिलो पत्रिका : गोर्खा भारत जीवन
- नेपालमा प्रकाशित पहिलो पत्रिका : सुधासागर
- नेपालको पहिलो दैनिक पत्रिका न आवाज
- नेपालको पहिलो सप्ताहिक पत्रिका : गोरखा पत्र
- धेरै सिमाना नदिले छुट्याएको जिल्ला : कैलाली
- तीनतिर बाट नदीले सिमाना छुट्याएको जिल्ला: ओखलढुंगा
- चुरे जलाधार संरक्षण कार्यक्रम सञ्चालित जिल्ला : १३
- चुरे संरक्षण क्षेत्र : २६
- चुरे क्षेत्र: ३६
- गंगास्वरूपा : कालीगण्डकी
- वैष्णवीस्वरूपा : सेतीगण्डकी
- कैमारी स्वरूपा : मादी
- उत्तरवाहिनी नदी : कर्मनाशा
- उत्तर गंगा नदी : सानो भेरी
- नेपाली शिक्षाको पिता : देवशमशेर
- स्कुलको पिता: पद्रशमशेर कपन तकाना
- नेपालको जिउँदो सिंह: अमरसिंह थापा
- नेपालको जिउँदो सहिद : टंक प्रसाद आचार्य
- नेपाल प्रजा परिषद्को स्थापना : बि. सं. १९९३ जेठ २
- नेपाल प्रज्ञा प्रतिष्ठापनको स्थापना : बि. सं. २०१४
- ब्यापारको खैरो कागज – नगदेवाल
- बाणिज्यको खैरो कागज – सनपाट
- नेपालको निजी बनलाई राष्ट्रियकरण – बि. सं. २०१३
- नेपालमा सामुदायिक बन कार्यक्रम – बि. सं. २०३५
- एक गाउँ एक पोखरी – धनकुटा
- एक घर एक बिरुवा स वीरेन्द्रनगर
- अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय – कास्की
- अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उधान – नुवाकोट
- सर्वप्रथम एटीएम कार्ड प्रयोग गर्ने बैंक : एभरेस्ट बैंक
- सर्वप्रथम केडिट कार्ड प्रयोग गर्ने बैंक : हिमालयन बैंक
- इन्टरनेट बैंकिङको सुरुवात गर्ने बैंक : कुमारी बैंक
- थारू संग्रहालय – ठाकुरद्वारा, बर्दिया