Surat Diamond Bourse
- अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतले सबैभन्दा ठूलो कार्यालय भवनको रेकर्ड बनाएको छ ।
- भारतको सुरतमा बनेको यो भवनको नाम Surat Diamond Bourse राखिएको छ ।
- १४.३८ हेक्टरमा बनेको भवनमा ९ वटा टावर छन्, १५ तला छन् भने ४२०० कार्यालय राख्न सक्ने क्षमता छ ।
- विगत ८० वर्षदेखि संसारको सबैभन्दा ठूलो प्रशासनिक भवन पेन्टागन थियो ।
- जुन रेकर्ड भारतले ब्रेक गरेको छ ।