नेपालका किर्तिमान बारेमा जानकारी
- सबैभन्दा लामो / आग्लो झरना : पचाल झरना कालिकोट (३८१ मि)
- दोस्रो लामो / आग्लो झरना : हपातुङ झरना तेह्रथुम (३६५मि)
- सबैभन्दा लामो झोलुङ्गे पुल : चादनी दोधरा जोडने महाकाली नदि माथि निर्मित पुल (१४५२ मि)
- ठुलो आरक्ष : ढोरपाटन सिकार आरक्ष (१.३२५ वर्ग कि,मि)
- ठुलो औद्योगिक भवन : हेटौंडा सिमेन्ट उद्योग ( आग्लो चिम्नि)
- ठुलो घण्टा घर : काठमाडौंको घण्टाघर
- ठुलो चौर: चित्लाङ्को पुरानो भेडा फार्म, मकवानपुर
- ठुलो मानव निर्मित जलाशप : इन्द्रसरोवर , मकवानपुर
- ठुलो जिल्ला : डोल्पा (७८८९ वर्ग कि.मि)
- सानो जिल्ला : भक्तपुर (११९ वर्ग कि.मि)
- ठुलो टुडिखेल : काठमाडौंको नेपाली सैनिक मञ्च
- ठुलो ढोका : नारायण हिटि दरबार , काठमाडौं
- सबैभन्दा ठुलो ताल : रारा ताल वा रारा दह
- ठुलो प्रशासकीय भवन : सिहदरबार , काठमाडौं
- ठुलो नदि : कोशी नदि (जलप्रवाहको आधारमा )
- लामो नदि : कर्णाली नदि (५०७ कि.मि)
- गहिरो नदि : गण्डकी / नारायणी नदि
- ठुलो निकुञ्ज : शे – फोकसुण्डो राष्ट्रिय निकुञ्ज ( ३,५५५ वर्ग कि.मि )
- सानो निकुञ्ज : रारा राष्ट्रिय निकुञ्ज ( १०६ वर्ग कि.मि)
- ठुलो प्रदर्शनीस्थल : भुकुटी मण्डप प्रदर्शनीस्थल , काठमाडौं
- ठुलो पुस्तकालय : त्रिभुवन विद्यालयको पुस्तकालय; किर्तिपुर , काठमाडौं
- ठुलो विद्युत आयोजना : माथिल्लो तामाकोशी जलविद्युत आयोजना ( ४५६ मे)
- इटाको ठुलो मन्दिर : पाटनको महाबीधको मन्दिर , ललितपुर
- काठको ठुलो मन्दिर : कष्ठमण्डप , काठमाडौं
- सबैभन्दा ठुलो मुर्ति : बुढानिलकण्ठको मुर्ति , काठमाडौं
- सबैभन्दा सानो मुर्ति : पाटनको सुन्दरी चोकमा रहेको विरुपाक्षको मुर्ति
- ठुलो रंगशाला : दशरथ रंगशाला , त्रिपुरेश्वर , काठमाडौं
- ठुलो राजदुतावास भवन : अमेरिकन राजदुतावास , महाराजगन्ज , काठमाडौं
- ठुलो राजदुतावास क्षेत्र : भारतीय राजदुतावासको क्षेत्र , काठमाडौं
- ठुलो व्यवसायिक भवन : United World Trade Center, काठमाडौं
- ठुलो स्तूप : काठमाडौं बौधमा रहेको स्तूप
विभिन्न प्रदेश सम्बन्धि
- क्षे. ठुलो प्रदेश : कर्णाली
- क्षे. सानो प्रदेश : मधेस
- ज. ठुलो प्रदेश : बागमती
- ज. सानो प्रदेश : कर्णाली
- जि. ठुलो जिल्ला : कोशी प्रदेश (१४)
- जि. सानो जिल्ला : मधेस प्रदेश (८)
- अग्लो टावर : फुलचोकी डाँडाको टेलिभिजन टावर , काठमाडौं
- अग्लो दरबार : बसन्तपुरको नौ तले दरबार , काठमाडौं
- सबैभन्दा अग्लो धरहरा : भीमसेन स्तम्भ , काठमाडौं
- अग्लो पर्खाल : नारायणहिटि दरबारको दक्षिण तर्फको बार , काठमाडौं
- अग्लो मुर्ति; हनुमान ढोकाको कालभैरवको मुर्ति
- अग्लो सितल टावर : दामन स्थीत टावर , मकवानपुर
- लामो पर्खाल : शिवपुरी जलधार क्षेत्रको पर्खाल
- लामो राजमार्ग : महेन्द्र राजमार्ग ( पुर्वपश्चिम लम्बाइ १०२७६७ कि.मि)
- बन्दै गरेको लामो राजमार्ग : पुर्वपश्चिम लोकमार्ग ( १७७६ कि.मि )
- ठुलो हिमनदी : खुम्बु हिमनदी , सोलुखुम्बु
- चौडा सडक : माइतीघर तिनकुने सडक , काठमाडौं ( ८ लेनको ५० मि चौ)
- लामो पक्की पुल : बर्दिया जिल्लाको कर्णाली नदिको गेरुवा पुल ( १०१५ मि)
- ठुलो घण्टा : हनुमान ढोका अगाडि रहेको घण्टा , काठमाडौं
- ठुलो दमाहा र नगरा : हनुमान ढोका अगाडि पाटी जस्तो घरमा स्थापित
- सबैभन्दा अग्लो स्थानको मन्दिर : मुक्तिनाथ , मुस्ताङ ( ३७४९ मि)
- अग्लो मन्दिर : न्यातपोल देवल , भक्तपुर
- पुरानो मुर्ति : विरुपाक्षको मुर्ति
- पुरानो मन्दिर : स्वयम्भू ( प्राचीनमा – युनान )
- पहिलो औद्योगिक क्षेत्र : वालाजु औद्योगिक क्षेत्र , काठमाडौं (वि.स २०१८)
- पहिलो राष्ट्रिय निकुञ्ज : चितवन राष्ट्रिय निकुञ्ज (वि.स २०३०)
- बढी वर्षा हुने ठाँउ : लुम्ले क्षेत्र, पोखरा , कास्की
- कम वर्षा हुने ठाउँ : मुस्ताङ जिल्लाको शित मरुभूमि ‘ ल्हो मन्थाङ ‘ क्षेत्र
- उचाईमा रहेको जिल्लाको सदरमुकाम : सिमिकोट , हुम्ला ( २९४६ मि)
- अग्लो स्थानमा बनाइएको पुल : मादीखोला माथिको पुल ( १३५ मि माथी )
- पहिलो वायु उर्जा केन्द्र : कागवेनी वायु उर्जा र केन्द्र मुस्ताङ ( वि.स २०४६ मा डेनमार्कको सहयोगमा निर्मित २० किलोवाट क्षमताको उर्जा)
केही देशका राष्ट्रिय खेलहरु :
- नेपाल र श्रीलंका : भलिबल
- बंगलादेश : कबडडी
- क्यानडा : आइस हकि
- बेलायत : क्रिकेट
- इरान: रेसलिङ
- स्वीटजरल्याण्ड : सुटिङ र जिम्न्याटिकस
- जापान: सुमो
- इन्डोनेसिया : व्याडमिन्टन
- अष्ट्रेलिया : क्रिकेट
- भुटान: आर्चरी
- चीन: टेबल टेनिसै,
- फ्रान्स रइजरायल.; फुटबल
- इटाली र पौल्यान्ड : फुटबल
- अफगानिस्तान : बुज्कसी
- अर्जेन्टिना : पातो
- अमेरिका : बेसबल
राष्ट्र संघ:
- स्थापना : १८२० जनवरी १०
- संस्थापक मुलुक : ५
- सदस्य : विघटन
- अन्तिम सदस्य :
- प्रधान कार्यलय : जेनेभा , स्वीजरल्यान्ड
- औपचारिक भाषा : अङ्ग्रेजी , फ्रेन्च
- अवधारणा : विडो विल्सन
संयुक्त राष्ट्र संघ:
- स्थापना : १९४५ अक्टोबर २४
- संस्थापक मुलुक : ५१
- सदस्य: १९३
- अन्तिम सदस्य : दक्षिण सुडान ( २०११ जुलाई १४)
- प्रधान कार्यलय : न्युयोर्क , अमेरिका
- औपचारिक भाषा : ६ वटा
- अवधारणा : फ्रेङ्कलीन रुज्वेल्ड
सार्क:
- स्थापना : १९८५ डिसेम्बर ८
- संस्थापक मुलुक : ७
- सदस्य: ८
- अन्तिम सदस्य : अफगानिस्तान ( २००७ अप्रिल ३)
- प्रधान कार्यलय : काठमाडौं
- औपचारिक भाषा : अङ्ग्रेजी
- अवधारणा : जियाउ र रहमान
आसियान:
- स्थापना : १९६७ अगस्ट ८
- संस्थापक मुलुक : ५
- सदस्य: १०
- अन्तिम सदस्य : कम्बोडिया ( १९९९ अप्रिल ३०)
- प्रधान कार्यलय : जकार्ता , इन्डोनेसिया
- औपचारिक भाषा : अङ्ग्रेजी
- अवधारणा : दातुकुटुङग , अवदेल रहमान
युरोपेली यूनियन:
- स्थापना : १९९३
- संस्थापक मुलुक : ६
- सदस्य: २७
- अन्तिम सदस्यः: क्रोयासिया ( २०१३ जुलाई १)
- प्रधान कार्यलय: ब्रसेल्स , ब्रेल्जियम
- औपचारिक भाषा : अङ्ग्रेजी
- अवधारणा : रोबर्ट सचज्यान
विमेस्टेक:
- स्थापना : १९९७ जुन ६
- संस्थापक मुलुक : ४
- सदस्य:७
- अन्तिम सदस्य: नेपाल र भुटान ( २००४ फेब्रुअरी ८)
- प्रधान कार्यलय : ढाका , बंगलादेश
- औपचारिक भाषा : अङ्ग्रेजी