Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका राष्ट्रिय निक्‌ञ्जहरु

  • Bijeta Kunwar
  • July 20, 2023
  • 505

नेपालका राष्ट्रिय निक्‌ञ्जहरु

नेपालका राष्ट्रिय निक्‌ञ्जहरु

चितवन राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना/ निकुञ्ज घोषणा : वि.सं. २०३०
  • क्षेत्रफल : ९५२.६३ वर्ग किमि
  • जिल्ला : मकवानपुर,चितवन, नवलपुर , पर्सा
  • विशेषता : सबैभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज
  • विविध :२०३०/०६/०४ गते राजत्रमा प्रकाशन गरीएको हो -पहिलो पटक – क्षेत्रफल :९६२ बर्ग किमि)
  • २०७३/०७/०१ पुन राजपत्रमा प्रकाशन भएको -दोस्रो पटक प्रकाशन क्षेत्रफल : ९५२.६३ वर्ग किमि)

शिवपुरी नार्गाजुन राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०५८
  • क्षेत्रफल : १५९ वर्ग किमि
  • जिल्ला : काठमाडौँ, नुवाकोट, सिन्धुली
  • विशेषता :काठमाडौँमा दैनिक १० लाख क्युविक लिटर पानी उपलब्ध हुने साथै, ध्वाँसे चितुवा, आसामी बाँदर, सालक तथा अन्य विविध जातका जीवजन्तु पाइन
  • बिविध : २०५८।११।०६ गतेको राजपत्रको सूचना अनुसार यस निक्‌ञ्जको क्षेत्रफल १४५ वर्ग किमि रहेकामा २०६५।११।१२ गतेको राजपत्रको सूचना अनुसार यस निकुञ्जको क्षेत्रफल ११९ वगर्त किमि. कायम भएको

खप्तड राष्ट्रिय निकृञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०४२
  • क्षेत्रफल : २५५ वर्ग कि.मि
  • जिल्ला : अछाम, डोटी, बझाड, बाजुरा
  • विशेषता : खप्तड बावाको आश्रम रहेको साथै खप्तड ताल पनी रहेको छ
  • विविध : २०४३/०३/०९ गतेको राजपत्रमा सूचना प्रकाशित भएको

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३१
  • क्षेत्रफल : ३०५ वर्ग किमि
  • जिल्ला : कञ्चनपुर
  • विशेषता : बाह्रसिङ्षरो, एक सिङ्गो गैँडा, हात्ती, पाटेबाघ, भालु, चितबा, लघुना, गोही, एवम्‌ चराचुरुङ्गी
  • विविध : २०३३।०४।०४ गतेको राजपत्रको सूचना अनुसार शुक्लाफाँट वन्यजन्तु र आरक्षको रूपमा घोषणा भएकोमा २०७३/११/१९ मा निकुञ्ज को रुपमा स्थापित

बाँके राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०६६ मौसर १९
  • क्षेत्रफल : ५५० वर्ग किमि
  • जिल्ला : बाँके, सल्यान, दाङ
  • विशेषता : बाघ, हुँडार, सालक, चौसिङ्गा तथा विविध जातका पक्षीहरू पाइने
  • विविध :२०६७।०३।२८ गतेको राजपत्र अनुसार निकुञ्ज घोषणा गरिएको

बर्दिया राष्ट्रिय निकुञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : ९६८ वर्ग किमि
  • जिल्ला : बर्दिया
  • विशेषता : तराइ क्षेत्र मध्यको ठुलो निकुञ्ज
  • विविध :२०४१/०५ /११ गते राजत्रमा प्रकाशन गरीएको हो

सगरमाथा राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : ११४५ वर्ग किमि
  • जिल्ला : सोलुखुम्बु
  • विशेषता : सबैभन्दा उचाइमा रहेको राष्ट्रीय निकुञ्ज
  • विविध :२०३३/०४/०४ गते राजत्रमा प्रकाशन गरीएको हो

मकालु वरुण राष्ट्रिय निकुञ्ज

  • स्थापना /निकुञ्ज घोषणा : वि.सं.२०४९
  • क्षेत्रफल : १५०० वर्ग कि.मि
  • जिल्ला : संखुवासभा
  • विशेषता : विश्वका दुर्लभ वनस्पती र हिमाली कालो भालु पाइने
  • विविध :२०४८/०८/०२ गते राजत्रमा प्रकाशन गरीएको हो

पर्सा राष्ट्रिय निकुञ्ज

  • स्थापना/ निकुञ्ज घोषणा : वि.सं. २०४०
  • क्षेत्रफल : ६२७.३७ वर्ग कि.मि
  • जिल्ला : मकवानपुर, चितवन, पर्या
  • विशेषता : २०४१।०२।०८ गतेको राजपत्रको सूचना अनुसार पर्साबन्यजन्तु आरक्षको रूपमा घोषणा भएका
  • विविध :नेपालल सरकार मन्त्री परिषदको मिति २०७४/०२/१९ गतेको निर्णय अनुसार राष्ट्रिय निकुञ्जको रूपमा स्थापित

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज

  • स्थापना /निकुञ्ज घोषणा : वि.सं. २०४०
  • क्षेत्रफल : ३५५५ वर्ग किमि
  • जिल्ला : डोल्पा र मुगु
  • विशेषता : सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज
  • विविध :२०४१/०४/२२ गते राजत्रमा प्रकाशन गरीएको हो

लामटाङ राष्ट्रिय निकुञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : १७१० वर्ग कि.मि
  • जिल्ला : रसुवा, नुवाकोट। सिन्धुपाल्चोक
  • विशेषता : विविधताको रुपले विश्वकै अग्र स्थात्त मा रहेको निकुञ्ज
  • विविध :२०३२/१२/०९ गते राजत्रमा प्रकाशन गरीएको हो

रारा राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना /निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : १०६ वर्ग किमि
  • जिल्ला : मुगु, जुम्ला
  • विशेषता : सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज
  • विविध : २०३४।०२।०४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 32
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA