Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

स्थानीय सरकार र यसको आवश्यकता

  • Bijeta Kunwar
  • July 21, 2023
  • 366

स्थानीय सरकार र यसको आवश्यकता

स्थानीय सरकार र यसको आवश्यकता

स्थानीय सरकार

  • स्थानीय क्षेत्रकै निर्वाचत प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकार स्थानीय सरकार हो । स्थानियक सरकार स्थानीय जनताको
    सहभागितामा गरिने शासन हो, जसमा जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्दछन्‌ । आफ्नो क्षेत्रभित्र स्थानीय सरकार पूर्ण अधिकार सम्पन्न र उत्तरदायि हुने गर्दछ ।
  • केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभत्र समन्वय र नियन्त्रण गर्दछ । नेपालमा गाउँपालिका, नगरपालिका, र जिल्ला समन्वय समितिलाई स्थानीय तहकको रुपमा लिईन्छ । उक्त स्थानमा सञ्चालिन सरकार स्थानीय सरकार हो ।

स्थानिय सरकारको आवश्यकता

  • लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न,
  • स्थानीय नेतृत्वको विकास गर्न,
  • स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न,
  • स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न,
  • स्थानीय साधन स्रोत, सीप, प्रविधि, क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न,
  • स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान, तर्जुमा, कार्यान्वयन, अनुगमन, प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन,
  • शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न,
  • स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 32
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA