नेपालका किर्तिमान बारेमा जानकारी
- नेपालको सबैभन्दा ठुलो ताल: रारा दह वा रारा ताल, मुगु
- ठुलो प्रशासकीय भवन: सिंहदरबार, काठमाण्डौ
- ठुलो नदी: कोशी नदी (जलप्रवाहको आधारमा)
- लामो नदी: कर्णाली नदी, ५०७ कि.मि. (नेपाल भित्र मात्र)
- गहिरो नदी: गण्डकी/नारायणी नदी
- ठुलो निकुञ्ज: शे-फोक्मुण्डो राष्ट्रिय निकुञ्ज (३,५५५ वर्ग कि.मि.)
- सानो निकुञ्ज: रारा राष्ट्रिय निकुञ्ज (१०६ वर्ग कि.मि.)
- ठुलो प्रदर्शनीस्थल: भृकुटी मण्डप प्रदर्शनीस्थल, काठमाण्डौ
- ठुलो पुस्तकालय: त्रिभुवन विद्यालयको पुस्तकालय, किर्तिपुर, काठमाण्डौ
- ठुलो विद्युत आयोजना: माथिल्लो तामाकोशी जलविधुत आ. (४५६ मे.)
- इटाको ठुलो मन्दिर: पाटनको महाबौधको मन्दिर, ललितपुर
- काठको ठुलो मन्दिर: काष्ठमण्डप, काठमाण्डौ