Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केहि महत्वपूर्ण प्रश्न

  • Prija Shrestha
  • July 29, 2023
  • 350

केहि महत्वपूर्ण प्रश्न

केहि महत्वपूर्ण प्रश्न

१. प्रगन्ना नहर कुन जिल्लामा रहेको छ : दाङ
२. सिन्धुघाँटीको सभ्यताबाट पशुपालन सुरु भएको थियो भने ग्रिसको सभयताबाट कुन बालिको उत्पादन सुरु भयो : गहुँ
३. मधेश प्रदेशमा सबैभन्दा बढि बोलिने मातृभाषा कुन हो : मैथीली
४. विश्वको इतिहासमा स्वर्ण युग भन्नाले कुन समयलाई चिनिन्छ :मित्रको सभ्यता मा राजा अमेन होटेप चतुर्थको राज्यकाल
५. रोमनसाम्राज्यका पिता भनेर कस्लाई चिनिन्छ : पिटर अलेवार्ड
६. पृथ्वीको दक्षिणि धुव मा पुग्ने प्रथम नेपाली को हुन्‌ : रबिन्द्र बस्नेत (स्मरण रहोश पृथ्वीको उत्तर धुवमा हालसम्म कुनै नेपाली पुगेका छैनन् )
७. आर्थिक विकासको सर्वोत्तम परिसूचक के लाई मानिन्छ : प्रतिव्यक्ति आम्दानीमा बृध्दी हुनु
८. विश्व वातावरण दिवश कहिले मनाइन्छ : जुन ५
९. नेपाल भारत बिच भएको वाणिज्य सन्धी (सन्‌ २००९ अक्टोबर २७) मा कति धाराहरु रहेका छन्‌ : १० धारा
१०. अमेरिकामा दासप्रथाको उन्मुलन कहिले भएको थियो : सन् १८६३जनवरी १ (अब्राहम लिंकनले गरेका)

११. सियासन को प्रधान कार्यालय कहाँ रहेको छ : मलेसियाको राजधानी क्वालालाम्पुर
१२. प्रयोगात्मक विज्ञानका पिता भनेर कस्लाई चिनिन्छ : आर्कमिडिज
१३. स्मार्ट गोरखापत्रको औपचारिक सुरुवात कहिलेबाट भयो : २०७४ फागुन २
१४. दनुवार जातिको मुख्य बसोबास स्थल कुन हो : सिन्धुली
१५. विश्वको सबैभन्दा ठूलो परमाणु प्रयोगशाला कुन हो : LHC
१६. Photo voltaic cell भन्नाले के लाई बुझाँउछ : सौर्य उर्जा
१७. खेलाडि ले नशालु औषधि सेवन गरे/नगरेको पत्ता लगाउन गरिने परिक्षणलाई के भनिन्छ : डोपिङ टेस्ट
१८. नेपालमा रहादानी व्यवस्थाको सुरुवात कहिलेबाट भएको हो : वि.सं १८६३ (भिमसेन थापाले सुरुवात गरेका )
१९. फ्रान्समा हालसम्म कतिवटा गणतन्त्र आइसकेको छ : ५ वटा
२०. रिकापिया विर्वतनियाको सिद्धान्त(Plate tectonic theorem) कस्ले प्रतिपादन गरेका हुन्‌ : हेरीहेल्स

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA