प्रतिनिधि तथा प्रदेश सभा चुनाव २०७९, संक्षिप्त जानकारी
- मिति : २०७९ मंसिर ४
- प्रतिनिधि सभातर्फ निर्वाचित : २७५ जना
- प्रदेश सभातर्फ निर्वाचित : ५५० जना
- प्रतिनिधिसभामा ११० जना प्रतिनिधित्व साथै १६५ निर्वाचन क्षेत्र, तोकिएको थियो ।
- प्रदेशसभामा २२० जना प्रतिनिधि साथै ३३० निर्वाचन क्षेत्र तोकिएको थियो ।