Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको वर्तमान संविधान र यसका विशेषताहरू

  • Bijeta Kunwar
  • August 03, 2023
  • 514

नेपालको वर्तमान संविधान र यसका विशेषताहरू

नेपालको वर्तमान संविधान र यसका विशेषताहरू

संविधानको परिभाषा

  • राज्यको मूल कानून,
  • माउ कानून,
  • राज्य सञ्चालनको मार्गचित्र तथा मार्गदर्शक,
  • सरकारको वडापत्र र नागरिक अधिकारको प्रमाणपत्र,
  • शासन सञ्चालनको लागि मार्ग निर्देश गर्ने मुलुकको सर्वोच्च कानून नै संविधान हो ।
  • जनताको ईच्छा र चाहनालाई समेटी मुलुकको सर्वाङ्गीण हित गर्ने गरी राज्य व्यवस्था सञ्चालन गर्न मार्ग निर्देश गर्ने उद्देश्यले तयार आरिणको राजनीतिक सहमतिको दस्तावेजलाई समग्रमा संविधान भनिन्छ ।

नेपालको वर्तमान संविधानका विशेषताहरू

  • संविधान सभाबाट जारी भएको पहिलो संविधान,
  • संघीय लोकतान्लिक गणतन्त्रात्मक शासन व्यवस्था,
  • सार्वभौम र राजकीय सत्ता जनतामा,
  • सात प्रदेशको संघीय संरचना,
  • संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना,
  • संघीय र प्रदेश संसद्वाट निर्वाचित संवैधानिक राष्ट्रपति,
  • सुधारिएको संसदीय शासन प्रणाली, संसद्घाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख,
  • प्रधानमन्त्रीले संसद्‌ विघटन गर्न नपाउने,
  • दुई वर्षसम्म प्रधानमन्त्ीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने,
  • दुईतिहाइले संशोधन गर्न सकिने,
  • मिश्रित निर्वाचन प्रणाली,
  • केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्‌,
  • प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य,
  • केन्द्रमा बढीमा २५ सदस्यीय मन्तिपरिषद्‌,
  • राष्ट्रिस॒भामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य,
  • प्रदेशमा एक सदनात्मक संसद्‌,
  • ७ प्रदेशमा कुल सांसद ५५०,
  • प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्ली, राष्ट्रपतिबाट निपुक्त प्रदेश प्रमुख,
  • प्रदेशमा संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्ह्रिपरिषद्‌,
  • प्रदेश संसद संघीय संसद जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने,
  • ३५ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत्‌ संविधान,
  • प्रदेशको सीमांकन संघीय आयोगले टुङ्ग्पाउने,
  • प्रदेशको नामकरण प्रदेश संसदको दुईतिहाइले गर्ने,
  • प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्प सञ्चालन हुने,
  • संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन,
  • प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था,
  • एकीकृत न्यायपालिका,
  • केन्द्रमा सर्वोच्च अदालत,
  • सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने,
  • प्रदेशपिच्छे उच्च अदालत,
  • साबिक जिल्लामा जिल्ला अदालत,
  • आमा वा बाबुको नामबाट वंशजको नागरिकता,
  • धर्मनिरपेक्ष राष्ट्र
  • १३ वटा संवैधानिक निकायहरुको व्यवस्था,
  • ३१ वटा मौलिक हकहरुको व्यवस्था,
  • ४ वटा नागरिक कर्तव्यहरु,
  • सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली,
  • राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रगान यथावत्‌,
  • जिल्ला प्रशासनिक इकाईका रूपमा रहने,
  • जिल्लामा निर्वाचित जिल्ला सभा रहने,
  • सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्संरचना गर्ने ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 32
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 35
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA