मदन पुरस्कार २०७९ का लागि छनौट भएका पाँच पुस्तक
मदन पुरस्कार २०७९ का लागि पाँच पुस्तक छनौट भएका छन् । मदन पुरस्कार गुठीका अनुसार प्राप्त ३१३ पुस्तकहरूबाट यी पाँच पुस्तक छनौट भएका हुन् ।
छानिएका पाँच पुस्तकको नामवली :
| पुस्तक | लेखक |
| इजोरिया | सुबिन भट्टराई |
| ऐठँन | विवेक ओझ |
| चक्रव्यूहमा नेपालको जलश्रोत | द्वानिका नाथ ढुङ्गेल |
| थाङ्ग्रा | प्रगति राई |
| माटाको घर | सञ्जय विष्ट |