Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केहि महत्वपूर्ण प्रश्नहरु

  • Prija Shrestha
  • August 19, 2023
  • 363

केहि महत्वपूर्ण प्रश्नहरु

केहि महत्वपूर्ण प्रश्नहरु

१. निम्नलिखित जोडा मिलान गर्नुहोस्‌ ।

समूह-I
a. Geo-Centric Theory
b. Big Bang Theory
c. Steady-State Model
d. Father of NASA
समूह-॥

  1. Georges Lemaitre
  2. Ptolemy
  3. Von Braun
  4. 1948 AD

a. a-2,b-3,c-4,d-1
b. a-3,b-2,c-4,d-1
c. a-2,b-1,c-4,d-3
d. a-3,b-2,c-1,d-4

२. ‘Cross Road of the Pacific’ भनी चिनिने देश कुनहो?
a. रर्की
b. फिजी
c. फिलिपिन्स
d. किरिबाटी

३. देहायका भनाई विचार गर्नुहोस्‌ ।
१. समुन्द्रको पानीमा २० डिग्री अश्ाशदेखि ४० डिग्री अक्षाशसम्म सबैभन्दा वढी नुनिलोपना पाइन्छ।
२. काठमाण्डौंको प्रतिलोम सहर चिलिको हाङ्गा रोवा हो ।
३. Artic Circle भनि कुमेरु वृत्तलाई चिनिन्छ ।
माथि उल्लेखित भनाइका आधारमा सही भनाई छनोट गर्नुहोस्‌ ।

a. १ र २ सही
b.२ र ३ सही
c. सबै ठिक
d. सबै बेठिक

४. नेपालको सबैभन्दा बढी सिमाना जोडिएको प्रदेश कुन हो?
a. भारतको सिक्किम (६५१ किमि)
b. भारतको बिहार (६५१ किमि)
c. भारतको उत्तरा प्रदेश (६५१ किमि)
d. भारतको उत्तराखण्ड (६५१ किमि)

५.नेपालबाट नजिक पर्ने स्थानका बारेमा विचार गर्नुहोस्‌ ।
१.सिमरा आन्तरिक बिमानस्थल काठमाण्डौं देखि करिव ७0 किमि को दुरीमा अवस्थित छ ।
२.कोलकत्ता बन्दरगाह नेपालबाट २९०० किमिको दुरीमा अवस्थित छ ।
३.नेपालको उत्तरी विन्दुमा रहेको स्थानीय तह खारपुनाथ गा.पा. हो ।
४. काठमाण्डौबाट पाँचौ नजिकको राजधानी कावलु, २३२० किमिको दुरीमा अवस्थित छ।
a. १ र २ ठिक
b. २ र ३ ठिक
c. २,३ र ४ ठिक
d. १,२ र ३ ठिक

६. नेपालको राष्ट्रिय जनसंख्या वृद्धिदर भन्दा बढी वृद्धिदर भएका प्रदेश कति वटा रहेका छन्‌ ?
a.२
b.३
c.१
d.४

७. ‘Turquoise Ganesh’ उपनामले चिनिने हिमाल कुन हो?
a. चौयु
b. ल्होत्से
c. कुम्भकर्ण
d. गडबिन अस्टिन

८. वैयक्तिक स्वतन्त्रतासँग सम्बन्धित विषय म्याग्नाकार्टाको कति दफामा समाहित गरिएको छ?
a. दफा ६१
b.दफा ५४
c. दफा ३९
d.दफा दफा २०

९. जोडा मिलाउनुहोस्‌ ।
समूह ‘क’
a. नीप जाति
b. पांचाली प्रथा
c. सराफखाना
d. बिष्टी
समूह ‘ख’
१. अशुवर्मा
२. सटही सम्बन्धी काम
३. गोपालवंश
४. श्रम तथा रोजगार
a. a-१,b-२,c-३,d-४
b. a-३,b-४,c-१,d-२
c. a-३,b-२,c-४,d-१
d. a-३,b-१,c-२,d-४

१०. आमनिर्वाचन, २०१५ मा दोस्रो हुने गोरखा परिषद्ले कुल कति सिट ल्याएको थियो?

a. ७४ सिट
b. १९ सिट
c. ५४ सिट
d. १५ सिट

११. राष्ट्रिय जनगणना, २०७८ बमोजिम नेपालको दशौं ठुलो बहाई धर्मको धर्मग्रन्य कुन हो?

a. ताओ तेकिङ
b. कैवाला
c. जेन्दा आवेस्था
d. किताबाल

१२. ‘छलिया नाँच’ कुन प्रदेशमा प्रचलित छ?
a. कोसी
b. सुदूरपश्चिम
c. कर्णाली
d. मधेश

१३. नेपालका कति भाषाहरु भारोपेली भाषा परिवार अर्न्तगत पर्दछन्‌ ?
a. ४९
b. ७०
c. ५३
d. ६६

१४. जोडा मिलाउनुहोस्‌ ।
a. People of Nepal
b. स्वंगको दरबार
c. शकुन्तला
d. शाकुन्तला

  1. लक्ष्मीप्रसाद देवकोटा
  2. शम्भुप्रसाद ढुंगेल
  3. डोरवहादुर विष्ट
  4. शुक्रराज शास्त्री

a. a-3, b-4, c-1, d-2
b. a-3, b-4, c-2, d-1
c. a-4, b-3, c-1, d-2
d. a-4, b-3, c-2, d-1

१५. ‘Numerical Target ‘ को निर्घारण गरिएको योजना कुन हो?
a. दोस्रो योजना
b. तेस्रो योजना
c. आठौं योजना
d. बाहौं योजना

१६. वर्तमान परिपेक्ष्यमा प्रतिव्यक्ति सार्वजनिक क्रण कति रहेको छ?
a. Rs. 11,511.
b. Rs. 13,999
c. Rs. 76,177
d. Rs. 23,523

१७. देहायका भनाई विचार गर्नुहोस्‌ ।

  1. मौद्रिक नीति (२०८०/५१) वमोजिम पर्यटकीय भिसामा जाने नेपाली नागरिकले वर्षमा २ पटक $2500 वरावर लान पाउने नीति रहेको छ।
  2. GNI को मान निकाल्न PCI लाई जनसंख्याले भाग गरिन्छ ।
  3. हाल राष्ट्रिय मानव विकास सूचकांक भन्दा बढी सूचकांक रहेका प्रदेश वागमती र गण्डकि हुन्‌ ।
  4. आ.ब. २०८०/८१ मा चालु खर्च तर्फ ७५,२०१, बजेट बिनियोजन गरिएको छ ।


माथि उल्लेखित कुन कुन भनाई सही छ/छन्‌
a.1 र 2 सही
b.3 र 4 सही
c.1 र 3 सही
d.2 र 4 सही

१८. ‘Aurora Borealis’ पत्ता लगाउने वैज्ञानिक कुन हो?
a. ग्यालिलियो ग्यालिलि
b. आर्किमडिज
c. डाइमर
d. जोन डाल्टन

१९. फोलिक एसिड पाइने स्रोत निम्न मध्ये कुन हो?
a. पनिर
b. काउली
c. सूर्यमुखी तेल
d. कलेजो

१०. देहायका भनाई विचार गर्नुहोस्‌ ।
a. पायरिया – प्रोटोजोवा
b. Athlete’s Foot – Fungi
c. प्लेग -जीवानु
d. Paramyxo – Worm Diseases

२१. सबैभन्दा बढी सूचक निर्धारण भएको दिगो विकासको लक्ष्य कुन हो?
a. स्वस्थ र समुन्नत समाज
b. गरिवीको अन्त्य
c. असमानता न्युनिकरण
d. शान्ति, न्याय र सशक्त निकाय

२२. हिमाली राष्ट्रिय निकुञ्ज कतिवटा रहेका छन्‌ ?
a. 5
b. 3
c. 4
d. 6

२३. जोडा मिलाउनुहोस्‌ ।
a. Cop-28
b. Rio+-20
c. राष्ट्रिय संरक्षण पुरस्कार
d. Eco system

  1. Terrestrial & Aquatic
  2. राम यादव
  3. UAE
  4. Columbia

a. a-3,b-3,c-2,d-1
b. a-3,b-4,c-2,d-1
c. a-4,b-2,c-3,d-1
d. a-4,b-3,c-2,d-1

२४. नेपालमा लेखक दिवस कहिले मनाइन्छ?
a. डिसेम्वर ३
b. मे ३
c. जेठ ९
d. चैत्र ३

२५. निम्नमध्ये गलत भनाई पहिचान गर्नुहोस्‌ ।
a. सार्कको दोस्रो सम्मेलनले सचिवालय नेपालमा राख्ने निर्णय गरेको हो ।

b. १८ सार्क सम्मेलनको आरति राष्ट्र दक्षिण अफ्रिका हो ।
c. श्रीलंका को मुद्रालाई रुफिया भनिन्छ भने माल्दिभ्सको मुद्रालाई रुपी भनिन्छ ।
d. ASEAN+SER भन्नाले अष्ट्रिलिया र न्युजिल्याण्ड लाई चिनिन्छ ।

२६. २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप-२०७९ को उपविजेता कुन हो?
a. संकटा क्लब
b. भुटनिथ युथ स्पोर्ट्स
c. योङ्ग स्टार क्लब
d. थेरामिक्स क्लव

२७. ओस्कर अवार्ड-२०२३ अर्न्तगत सर्वोउत्कृष्ट निर्देशक टाइटल विजेता को हुन्‌ ?
a. बेन्डन फ्रोजर
b. के ह्यु क्वान
c. डेनियल क्वान
d. पल रोजर्स

२८. नवौं राष्ट्रिय खेलमा जम्मा खेलाडि संख्या कति थियो?
a. 6167
b. 5167
c. 5561
d. 4321

२९. हाल अर्यशास्त्र अर्न्तगत नोबेल पुरस्कार व्यक्ति को हुन्‌ ?
a. औंला आस्पे
b. मोर्टन मेल्डाल
c. आनी अर्नोह
d. वेन वर्नाकि

३०. देहायका मध्ये कुन भनाई गलत छ?
a. नेपालसंग कुटनितिक सम्बन्ध कायम भएको १८१ औं राष्ट्र मार्सल आइल्याण्ड (सन्‌ २०२३ जुन २३) हो।
b. इन्जा ग्रामिण पत्रकारिता पुरस्कार-२०२२ सिन्धुपाल्चोक रेडियोलाई प्रदान गरिएको हो ।
c. “कार्बन न्युट्टल’ विश्वकप भनी विश्वकप फुटवल-२२२ लाई चिनिन्छ ।
d. निर्वाचन -२०७९ बैशाख र मंसिरमा भएको स्थानीय तह अन्र्तगत ३६.३६ प्रतिशत महिलाको प्रतिनिधित्व कायम रहेको थियो ।

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 36
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA