विभिन्न जात्रा/पर्व | धार्मिक कसले के चलाए
- बालकको सालनाल काट्ने – अंशुवर्मा
- इन्द्र जात्रामा लिङ्गो गाड्ने- प्रतापसिंह शाह
- बिर्ता दिने -वीरशमशेर
- कार्यालय समय १० – ५ गर्ने – देवशमशेर
- दिउँसो १२ बजे तोप पड्काउने – देवशमशेर
- नरसिंह अवतार नृत्य – सिद्रिनरसिंह मल्ल
- टोपीमा ब्याज लगाउने – चन्द्रशमशेर
- बग्गी चढ्ने चलन – भीमसेन थापा
- शनिवार बिदा दिने- भीमशमशेर
- नवदुर्गा र महालक्ष्मी नाच – सुवर्ण मल्ल
- चाँदतोडा – भीमसेन थापा
- झयालका ऐना राख्ने – रणजीत मल्ल
- पशुपतिमा महास्नान गर्ने – अभय मल्ल
- मोहर (महेन्द्र मल्ली) – महेन्द्र मल्ल
- तामाको पैसा – रत्न मल्ल
- गैसुकी – शिवदेव (तृतीय)
- सुनको असर्फी – रणबहादुर शाह
- लुमडी भद्रकाली नाच- रत्न मल्ल
- भक्तपुरको नवदुर्गा नाच,बोडेको महालक्ष्मीको नाच – सुवर्ण मल्ल
- बज्जयोगिनी रथयात्रा – अमर मल्ल
- मुद्रा – मानदेव
- सतीप्रथाउपर कानुनी रोक लगाउने- चन्द्रशमशेर
- कृष्ण जात्रा – गुणकामदेव
- नाग र वासुकी पूजा – मानदेव
- कुमारी पुजा – गुणकामदेव
- लाखे जात्रा – गुणकामदेव
- नोट – राजा त्रिभुवन/श्री ३ जुद्ध
- मानापाथी – रामशाह
- झयालका बुट्टा राख्ने – नरेन्द्रदेव
- घोडे जात्रा – जयप्रकाश मल्ल
- अपराधीलाई नगद दण्ड गर्ने – जयस्थिती मल्ल
- अड्डा अदालतमा कोर्ट फि लिने – जुद्धशमशेर
- सुकी (मुद्रा) – शिवदेव तृतीय
- पशुपतिमा भट्ट पुजारी राख्ने – यक्ष मल्ल
- निजामती कर्मचारीलाई पेन्सनको व्यवस्था- जुद्धशमशेर
- गोदावरीमा १२ वर्ष मेला – निमिर्ष
- सम्यक पूजा – पृथ्वीनारायण शाह
- छालाको मुद्राको प्रचलन – सिद्धिनरसिंह मल्ल
- मोहर – राजा महेन्द्र मल्ल