Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

What is Translation (Includes a better tips for translating foreign texts) – “भाषा प्रवीणता परीक्षा विशेष”

  • Ajnabee Khadka
  • November 09, 2023
  • 423

What is Translation (Includes a better tips for translating foreign texts) – “भाषा प्रवीणता परीक्षा विशेष”

What is Translation (Includes a better tips for translating foreign texts) – “भाषा प्रवीणता परीक्षा विशेष”

Translation | अनुवाद

Translating foreign texts accurately and effectively can be a challenging task, but with practice and the following tips, you can improve your translation skills and strive for a perfect translation:

  • To be a successful translator, you need to have a strong command of both the source language (the language you are translating from) and the target language (the language you are translating into). (दुवै अंग्रेजी र नेपाली भाषाको राम्रो प्रयोग गर्नुहोस् | अंग्रेजी चलचित्र, कार्याक्रमहरु हेर्ने बानि बसल्नुहोस | अंग्रेजीमा एक्लै भएपनि बोल्ने गर्नुहोस् | धेरै भन्दा धेरै अभ्यासहरु गर्नुहोस् | )
  • Grasp the context of the source text. This includes understanding the cultural, historical, and social factors that may influence the text’s meaning. दिएको वाक्यले के भन्न खोजिरहेको छ त्यो पत्ता लगाउन खोज्नुहोस्
  • Avoid translating text word-for-word, as this often results in awkward or inaccurate translations. Focus on conveying the meaning and intent of the source text. (शब्द-शब्दलाई एक एक गर्दै अनुवाद गर्दा अलिक मिल्दैन | यसो गर्दा अनुवादित वाक्य असान्दर्भिक हुन जान्छ ।)उदाहरणको लागि :
    I eat rice everyday
    शब्द-शब्द अनुवाद गर्दा:
    I – म
    eat – खान्छु
    rice – भात
    everyday – हरेक दिन
    Incorrect: म खान्छु भात हरेक दिन
    माथिको वाक्य असान्दर्भिक हुन् गयो त्यसैले जहिले पनि दिईएको शब्दको भाव बुझेर वाक्यले के अर्थाउन खोजेको छ त्यो कुरा सरल रुपमा आर्को भाषामा ढाल्न खोज्नु होला ।Correct: म हरेक दिन भात खान्छु ।

      • Pay attention to idiomatic expressions, phrasal verbs, and cultural references, which may not have direct equivalents in the target language. उदाहरणको लागि:
        निपात प्रयोग भएका शब्दको सिधा अंग्रेजी अनुवाद मिल्दैन अथवा कम हुन्छ ।

    वाक्य : हामी त हिजो मेलामा गयौं नि ।
    अनुवाद: We went to the fair yesterday.

    त र नि झल्किने अंग्रेजी अनुवाद हुदैन
    Let us go to watch the cinema today.

    माथि  दिएको वाक्यको सन्दर्भमा (given context) ‘let us’ को अनुवाद निकाल्न अप्ठ्यरो हुन्छ |

    Translation: आज हामी सिनेमा हेर्न जाउँ ।

    OR: आउ आज हामी सिनेमा हेर्न जाउँ ।

    Sentence: Let us play.
    Translation: हामीलाई खेल्न देऊ ।
    Or आउ हामी खेलौँ

    थप उदाहरणको लागि उखान टुक्का/Idioms अनुवाद गर्दा:
    Sentence: Tit for Tat.
    Translation: जस्तालाई त्यस्तै ।

    Nepali Proverb English Equivalent
    नाच्न जान्दैन, आगन टेढ़ो A bad carpenter quarrels with his tools.
    अल्प विद्या खतरनाक Little knowledge is dangerous.
    नामाचिने पिङको साया झट्का An empty vessel makes more noise.
    जस्तो रोप्यो, त्यसो फल्छ As you sow, so you reap.
    भुक्ने कुकुर ले टोक्दैन Barking dogs seldom bite.
    घाटी हेरी हाड निल्नु Cut your coat according to your size.
    फलाम ले फलाम काट्छ Diamond cuts diamond.
    नहुनु मामा, भन्दा कानो मामा जाति Half a loaf is better than loaf.
    हटपट को काम लाटपट Haste makes waste.
    पशुपति को जत्रा, शिद्र को ब्यापार Killing two birds with one stone.
    मौका मा हिरा फोर्नु Strike the iron when it is hot.
    जहाँ इच्छा, त्याँ उपाय Where there is a will, there is a way.
    जस्तो लाई तेस्तै Tit for tat.
    एक हात ले ताली बज्दैन One flower does not make a garland.
    आफु भलो, जगत भलो Good mind, good find.

 

  • भरपर्दा सामाग्रीहरु एवं शब्दकोषहरु हेर्ने बानि बसल्नुहोस | अहिले बजारमा विभिन्न Mobile Apps ले nepali-english शब्दकोषको सेवा प्रदान गर्दछन् कुनै एक राम्रो review भएको Apps आफ्नो Mobile मा हालेर फुर्सदको बेलामा हेर्ने बानि बसाल्नुहोस | )
    Google Translate हरु जस्ता online tools मा भर नपर्नुहोस् किनभने यसले अघि उल्लेख गरिए अनुसार शब्द-शब्द अनुवाद गर्न खोज्छ जसले गर्दा असान्दर्भिक वाक्यको निरमाण हुन्छ । तपाईले अभ्यास एवं अध्ययन गरिराख्नु भएको सामग्री गुणस्तरीय र भरपर्दो हुनपर्छ ।
  • एक पल्ट अनुवाद गरिसकेपछि आफ्नो लेखको शैलीको समीक्षा गर्नुहोस् र अरुसंग पनि प्रतिक्रिया माग्नुहोस् । आफुले अनुवाद गरेको कुरा पढेर सुनाउनुहोस् र कस्तो सुनिरहेको छ विचार गर्नुहोस् । त्रुटी रहित अनुवाद सधै गर्न सकिदैन ।

Perfect translations are not always attainable, as language is inherently complex and dynamic. However, by following these tips and striving for accuracy, coherence, and cultural sensitivity, you can come closer to achieving translations that effectively convey the intended meaning of the source text in the target language.

 

Some sentences and their translations.

English Nepali
Birds sing at dawn. पंक्षीहरू प्रभातमा गाउँछन् ।
I run every morning. म हरेक बिहान दौड़छु ।
Rain falls softly now. अहिले बिस्तारै वर्षा झर्छ ।
She dances gracefully always. ऊनी सधै सुन्दरताका साथ नाच्छिन् ।
Dogs bark loudly sometimes. कुकुरहरू कहिले काही ठुलो अवाजमा भुक्छन् ।
We eat lunch together. हामी खाजा संगै खान्छौं ।
He reads books daily. उ दैनिक पुस्तकहरू पढ्छ ।
Sunsets amaze us always. सूर्यास्तले हामीलाई सधै चकित बनाउँछ।
Snow melts in spring. हिउँ वसन्तमा पग्लिन्छ ।
They travel today. उनीहरू आज यात्रा गर्छन् ।
I swim in summer. म गर्मी मौसममा पौडिन्छु ।
We laugh a lot. हामी धेरै हाँस्छौं ।
Kids play after school. बालबालिकाहरू विद्यालय सकेपछि खेल्छन् ।
She sleeps early tonight. ऊनी आज राति चाडै सुत्छिन् ।
Cars drive slowly here. यहाँ गाड़ीहरू विस्तारै चलाउँछन् ।
He works hard daily. उ दैनिक कडा मेहनत गर्छ ।
I visited Paris once. म एक पटक पेरिस गए ।
We study tomorrow. हामी भोलि पढाइ गर्छौं ।
Clouds clear after rain. वर्षापछि बादलहरू हट्छन् ।
She writes letters often. उनी प्राय पत्र लेख्छिन् ।
The sun is shining brightly in the sky. आकाशमा घाम चम्किरहेको छ ।
I like to read books in my free time. फुर्सदको समयमा मलाई किताब पढ्न मन लाग्छ ।
She is playing with her dog in the park. उनी पार्कमा आफ्नो कुकुरसँग खेलिरहेकी छिन्।
We are going to the beach this weekend. हामी यस सप्ताहन्तमा समुद्र तटमा जाँदैछौं।
My favorite color is blue. मलाई मनपर्ने रंग निलो हो।
I want to learn how to play the guitar. म गितार बजाउन सिक्न चाहन्छु।
We visited the museum and learned about history. हामीले संग्रहालयको भ्रमण गर्यौं र इतिहास बारे जान्यौं।
We plant flowers in every spring. हामी हरेक वसन्तमा फूल रोप्छौं।
He is fixing the broken chair in the living room. उसले बैठक कोठामा भाँचिएको कुर्सी मिलाउँदै छ।
I enjoy watching the stars at night. मलाई रातमा ताराहरू हेर्न रमाइलो लाग्छ।

 

Here is a video link for your further assistance in learning how to translate english sentences to nepali: 

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 34
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 39
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA