Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली

  • Prija Shrestha
  • December 02, 2023
  • 388

विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली

विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली
  • बेलायतको एउटा विद्यालयले एआई च्याटबोटलाई “प्रिन्सिपल हेड टीचर” को रुपमा नियुक्त गरेको छ।
  • बेलायतको कोटेसमोर स्कूलले अबिगेल बेली नामक एआई रोबोटलाई “प्रिन्सिपल हेड टीचर” नियुक्त गरेको छ।
  • एआई रोबोट अबिगेल रोबोटले वेस्ट ससेक्सको कोट्समोर स्कूलका वर्तमान प्रधानाध्यापक टम रोजरसन लाई सल्लाह दिएर सहयोग गर्न डिजाइन गरिएको हो ।
  • अबिगेल बेली एक कृत्रिम बुद्धिमत्ता (AI) च्याटबट हो र कोट्समोर स्कूलको मानव प्रधानाध्यापक टम रोजरसनलाई मद्दत गर्न नियुक्त गरिएको छ।
  • च्याट जिपिटीले जस्तै सोधेको प्रश्नको उत्तर दिने गरी एआइ प्रधानाध्यापक बेली लाइ तयार पारिएको छ । अर्थात च्याटबोटले ओपनएआई द्वारा एआई- संचालित भाषा मोडेल ChatGPT जस्तै सिद्धान्तमा काम गर्दछ ।Note: ओटरस्यान इन्स्टिच्युट (Otermans Institute) द्वारा बनाईएको संसारको पहिलो डिजिटल मानव एआँईै शिक्षक बिट्रीस (Beatrice) हो ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA